२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सडक बालबालिकाको लागि कन्सर्टको आयोजना

२०७३, ३ बैशाख शुक्रबार ०४:१०

20160414_193030-650x366पर्वत, सामाजीक रुपाण्तरणको लागि इच्छा शक्ती सबै भन्दा ठुलो कुरा हो । चाहाना भए उपाए अनेक । नयाँ २०७३ को अबसर पारी पर्वत सदरमुकाममा क्रियाशिल पर्वत एडभेन्चर क्लवले कन्सर्टको आयोजना गरेको छ । सडक बालबालिकाको जिवनमा सुधार ल्याउनको लागि उक्त कार्यक्रमको आयोजना गरीएको आयोजकले जनाएको छ ।

पर्वतका केहि साँसदहरुले आफ्ना नजिकका रेडियोहरुलाई लाखांै रुपैया छुट्टाएको घटना चर्चामा रहेका बेला एउटा सामाजिक कार्यमा क्लवले आफुहरुले आफ्नो खाजा खर्च कटाएर राष्ट्रिय स्तरका ब्याड तथा कलाकार बोलाएर गरेको कन्सर्टको सर्बत्र स्वागत भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी कल्पना चापागाईले युवाहरुले गरेको कामको खुलेर प्रशंसा गर्दै आफुले सक्दो सहयोग गर्ने बताइकी छन् । उनले सचेत युवाहरुले सडक बालबालिका सहयोगको लागि गर्न लागेको कार्यक्रममा आउँन पाउँदा खुसी लागेको बताउँदै भनिन् देशको बिकास गर्नको लागि यसै गरि निस्वार्थ रुपमा युवाहरुलाई अगाडी बढ्न आग्रह समेत गरेकी छन् ।

कार्यक्रम बारे प्रकास पार्दै कन्सर्ट कार्यक्रमका मुल संयोजक अच्युत तिवारीले भने हामी युवाहरु समाजको एउटा सचेत हिस्सा होऔं हामीले समाजलाई केहि गर्नुपर्छ भन्ने उद्येश्य राखेर यो कन्सर्ट आयोजना गरेको बताए । उनले भने धेरै मानिसहरुले हामीलाई माया गरेर सडक बालबालिकाको नाममा सहयोग गर्नुभएको छ हामीले उहाँहरुको माया तथा सहयोगलाई सहि तरिकाले प्रयोग गर्नेछौं भन्दै प्रतिबद्धता समेत राखे ।

बिसाल रेग्मीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको संचालन संचारकर्मी एभरेष्ट गहतराजले गरेको थिए । कार्यक्रममा जिब्बी कृयशन ब्याड, डि–मोर्चा ब्याड, गायक कमल खत्री, रबिन खड्काले प्रस्तुती दिएका थिए भने कन्सर्टको संञ्चालन संचारकर्मी तथा लोक गायक कृष्ण समिप सुबेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ