केक काटेर रेडपान्डाको जन्मदिन

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

<p>वैशाख ४, रसुवा । धुन्चेमा २४ औं वन्यजन्तु सप्ताहका अवसरमा विश्वमै दुर्लभ रेडपान्डाको दसौं जन्मदिन केक काटेर मनाइएको छ । यसरी रेडपान्डाको जन्मदिन मनाउन थालिएको यो चौथोपटक हो ।<br></p><p>केक काट्नुअघि धुन्चे बजारमा लामा झाँक्रीसहितको र्‍याली निकालिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश ३ सरकारका वातावरणमन्त्री अरुण नेपालले रेडपान्डाको ‘डमी’ लाई केक काटेर खुवाएका थिए ।</p>

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply