Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भक्तपुरमा एक युवक झुण्डीएको अवस्थामा मृत फेला

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख ५, भक्तपुर । भक्तपुरमा एक युवक झुण्डीएको अवस्थामा मृत फेला परेका छन् ।

मध्यपुर थिमि नगरपालिका वडा नं १ मनहरा नरेफाँटमा हरिप्रसाद चौलागाईको काठको फर्निचरको सुत्ने टहराको कोठामा मकवानपुर राईगाउँ–३ घर भई सोही फर्निचरमा काम गर्ने १९ वर्षीय बीर बहादुर तामाङको झुण्डीएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक तामाङलाई झुण्डी रहेको अबस्थामा आफन्तले फेला पारेपछि तत्काल अस्पताल लगिएको र अस्पतालले मृत घोषणा गरेको जनाएको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।