By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    4 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    4 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    5 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    5 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    11 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    10 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    10 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: असार देखि “फोर” जी
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > असार देखि “फोर” जी
पर्बत - PBTसमाज

असार देखि “फोर” जी

साझासवाल
Last updated: April 20, 2016 2:52 am
साझासवाल
6 Min Read
Share

पर्वत  काठमाडौं उपत्यका र केहि ठूलो सहरमा परिक्षण गरिरहेको थ्री जि सेवा नेपाल टेलिकमले धौलागिरीका चार जिल्लामा विस्तार गरेको छ ।  धवलागिरि अञ्चलमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ’थ्रिजी’ सेवा सुरु भएको हो । नेपाल टेलिकमले पुरानो सेवालाई स्तरोन्नति गरी नयाँ प्रविधियुक्त ’थ्रिजी’ इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो।
धवलागिरि अञ्चलका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा गरी २१ ठाउँमा ’थ्रिजी’ सेवा सुरु गरिएको नेपाल टेलिकमका पश्चिमाञ्चल क्षेत्रीय निर्देशक सिद्धप्रताप भारतीले जानकारी दिए।  थोरै खर्चमा धेरै र उत्कृष्ठ सेवा उपलब्ध गराउने उदेश्यले यो सेवा टेलिकमले सुचारु गरेको जनाएको छ ।

यसरी सञ्चालनमा ल्याइएका स्थानहरुमध्ये पर्वतको कुस्मा,  बागलुङ जिल्लाको बागलुङ बजार, म्याग्दीको बेनी र मुस्ताङको जोमसोम गरी ४ वटा जिल्ला सदरमुकामहरु, पर्वतको पातीचौर र दुर्लुङ्ग , बाग्लुङको बिहुँकोट, दहपानी, थाना, हटिया, हरिचौर, भैरवस्थान, बुर्तिबाङ, अर्गल, म्याग्दीको पुलाचौर तथा मुस्ताङ जिल्लाको कैसाङ, क्याम्प लगायतका गाविसहरुमा थ्री जी मोबाइल सेवा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।  कम्पनीको यो सेवा मार्फत उपभोक्तालाई भ्वाइस सेवाको अतिरिक्त भ्वाइस भिडियो च्याट हाइ स्पीड इन्टरनेट सर्फिङ तथा १४ एमबीपीएससम्मको डाटा डाउनलोडका साथै ५.७ एमबीपीएस सम्मको डाटा अपलोड गर्ने सुविधा उपलब्ध हुनेछ ।

यसबाट कम्पनीको सेवाका उपभोक्ताहरु थप लाभान्वित हुने अपेक्षा कम्पनीको छ । आगामी आवमा धौलागिरीका थप ५० स्थानबाट थ्रिजी सेवा विस्तार गर्ने लक्ष्य लिएको टेलिकमले जनाएको छ । हाल धौलागिरी क्षेत्रमा रहेका ८५ जिएसएम विटियसलाई बढाएर आगामी आवमा १ सय २० पु¥याउने टेलिकमले लक्ष्य राखेको छ ।

काठमाडौं उपत्यका लगायत सहरी र अन्य क्षेत्रमा सञ्चालनमा रहेको थ्री जी सेवालाई सुदृढ तथा विस्तार गर्ने कम्पनीको योजना अनुसार हाल उपत्यका बाहिरका सहरी तथा ग्रामीण क्षेत्रका बिभिन्न स्थानहरुमा क्रमिकरुपले सेवा विस्तार गर्दै लगिएको कम्पनीले जानकारी दिएको छ।

धौलागिरीमा नेपाल टेलिकमका झण्डै ३ लाख टेलिकमका सेवाग्रही रहेको बताइएको छ । पर्वत जिल्लामा एडिसीएलका २ सय ८८ जना, पिएसटिएन नेललाइनका १ हजार २ सय ५७ जना प्रयोगकर्ता रहेका छन् भने झण्डै ८० हजारको हाराहारीमा टेलिकमको मोवाइन प्रयोगकर्ता रहेको नेपाल दुरसंचार कार्यालय पर्वतका निमित्त कार्यालय प्रमुख केशब भुषालले जानकारी दिए ।

जिल्लामा १९ स्थानमा विटिस् राखिएको र कार्किनेटा र थापाठाना समेत राख्ने तयारी भएको उनले जानकारी दिए । कुश्माको लोकतन्त्र चोकमा एटि वाइफाइ रहेको र टेलिकमले जिल्लाका दुरदराजमा समेत आफ्नो सेवा पु¥याउने योजना बनाएको कार्यालयले जनाएको छ ।
थ्री जी सेवालाई जिल्लाभरीनै विस्तार गर्ने योजना     रहेको कार्यालयले बताएको छ ।  स्काइ र नमस्ते मोबाइलमा सेट डाटाबाट नेट चलाउन सकिने भन्दै टेलिकमले डाटा व्याकेज समेत ल्याएको छ ।     डाटा लिनको लागि आफुले लिन चाहेको डाटाको भोलुम उल्लेख गरी १४१५ मा एसएमएस गर्नुपर्नेछ । टेलिकमले कर समावेश नगरेको तर १३ प्रतिशत भ्याट पनि लाग्ने जनाएको छ ।

असारदेखि फोर जी

नेपाल दूरसञ्चार प्राधिकरणले फोर्थ जेनेरेसन (फोरजी) मोबाइल असारदेखि सञ्चालनमा ल्याउने भएको छ । ‘टेक्नोलोजी न्युट्रल’ गरेर प्राधिकरणले फोरजी सेवा सञ्चालन गर्ने तयारी गरेको        छ ।
आईपी टेलिफोनी, गेमिङ सर्भिस, भिडियो कन्फरेन्सिङ, हाइ डेफिनेसन मोबाइल टिभी तथा क्याउड कम्प्युटिङ फोरजी सेवाका मुख्य आकर्षण हुन् । ग्राहकले चाहेको नेटवर्क       अपरेटर र फिक्वेन्सी परिवर्तन गरेर सेवा लिन सक्ने प्रविधि ‘टेक्नोलोजी न्युट्रल’ हो । हाल सकेन्ड जेनेरेसन (टुजी) र थर्ड जेनेरेसन (थ्रिजी) सेवा लिएका ग्राहकले सम्बद्ध सेवाप्रदायकबाट फोरजी सेवा इच्छाअनुसार लिन सक्नेछन् ।
प्राधिकरणका प्रवक्ता मीनप्रसाद आर्यालले टेक्नोलोजी न्युट्रल गरेर १ हजार ८०० र ९०० मेगाहर्ज ब्यान्डमा फ्रिक्वेन्सी दिन लागिएको बताए । नयाँ प्रणालीमा गए ७०० वा २ हजार ६०० मेगाहर्ज ब्यान्डमा लाइसेन्स खुला गर्नुपर्छ ।

टेक्नोलोजी न्युट्रल गर्दा हालका सेवाप्रदायकले टुजी र थ्रिजीलाई अहिलेकै पूर्वाधारमा थप विस्तार गरी फोरजीमा अपग्रेड गर्न सक्छन् । नयाँ सेवाप्रदायक ल्याउनुभन्दा पुरानैमा टेक्नोलोजी न्युट्रल गरेर जाँदा सेवा छिटो सञ्चालन गर्न सकिने प्राधिकरणले जनाएको छ ।

“असारसम्ममा टेक्नोलोजी न्युट्रल गरेर जाने वा नयाँ पद्धतिबाट बोलकबोल गराउने भन्ने टुंगो लगाएपछि फोरजी सञ्चालनको बाटो खुल्छ,” प्रवक्ता अर्यालले भने । विश्वमा धेरै देशले सञ्चालनमा ल्याएको फोरजी सेवा भारत र चीनमा पनि प्रयोगमा आइसकेको छ । प्राधिकरणको प्रतिवदेनअनुसार नेपालमा औसत शतप्रतिशत दूरसञ्चार सेवा पुगिसकेको छ । दूरसञ्चार पहुँच बढेकोले फोरजी सेवा सञ्चालनमा ढिलाइ गर्न नहुने सरोकारवाला बताउँछन् ।\

सूचना तथा सञ्चारमन्त्रीको अध्यक्षतामा रहने ‘रेडियो फ्रिक्वेन्सी तथा नीति निर्धारण समिती’ले फोरजीका लागि न्यूनतम कति शुल्क लिने, कस्ता कम्पनी सहभागी हुन पाउने र कुन आधारमा फ्रिक्वेन्सी उपलब्ध गराउने भन्ने विषयमा अध्ययन गरेको छ । प्राधिकरण बोर्ड बैठकमा पनि पटकपटक यी विषयमा बहस भएको प्राधिकरणले जनाएको छ ।

दुई ठूला कम्पनी नेपाल टेलिकम र एनसेलले फोरजी सेवाको लाइसेन्स खुला गर्न तथा फ्रिक्वेन्सी उपलब्ध गराउन माग गर्दै आएका छन्  । एउटै फ्रिक्वेन्सीमा धेरै सेवा दिन मिल्ने गरी बाँडफाँड गर्दा सेवाप्रदायकले बजार माग र समयसापेक्ष सेवा उपलब्ध गराउन सकिने उनीहरूको भनाइ छ । अहिले कतिपय सेवाप्रदायकले फ्रिक्वेन्सी होल्ड गरेका छन् भने कतिपयले पाएका  छैनन् ।

प्राधिकरणका पूर्वअध्यक्ष भेषराज कँडेलले फ्रिक्वेन्सी होल्ड गर्नेलाई कारबाही गर्नुपर्ने नीतिगत व्यवस्था हुनुपर्ने बताए । “एउटै फ्रिक्वेन्सीमा धेरै सेवा प्रयोग गर्न दिने व्यवस्था भए टुजी सेवा दिनेले सिधै फोरजी दिन सक्छ, उसले थ्रीजी सेवा नदिन पनि सक्छ,” उनले भने । लगानीका हिसाबले कम पर्ने, धेरै क्षेत्रफल समेट्न सक्ने तथा डेटा सेवाको गुणस्तरमा फोरजीलाई उच्च प्रविधि     मानिन्छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article असार देखि “फोर” जी
Next Article द्वन्द्वकालमा पर्वतमा १ म्याग्दीमा ४ बेपत्ता
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाजसुर्खेत - SKT

सुदूरपश्चिममा थप १०० कोरोना सङ्क्रमित

57 years ago
महोत्तरी - MHTसमाज

महोत्तरीमा टाटा पिकअपको ठक्करबाट एक जनाको मृत्यु

57 years ago
काठमाडौँ - KTMसमाज

आजको विदेशी मुद्राको मुल्य कति छ ? हेर्नुहोस

57 years ago
काठमाडौँ - KTMसमाज

बढी शुल्क लिने विद्यालयलाई कारबाही गरिने

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?