Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ बैसाख १४ गते, अपराह्न ३:५८ बजे पर्बत - PBT, समाज

लेखफाँटमा भिषण आगोलागी

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

fire at jungleपर्वत, जिल्लाको लेखफाँट गाविसमा रहेको लोप्रे सामुदायिक बनमा भिषण आगोलागी भएको छ । आगोलागी अझै नियन्त्रणमा आउन सकेको छैन । प्रहरी घटनास्थल तर्फ जादै छ भने स्थानिय बासीले आगो नियन्त्रणमा लिने कोसिस गरिरहेका छन् ।पुरा विवरण आउन बाँकी छ