२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जीप दुर्घटना हुदाँ १ को मृत्यु तीन गम्भीर घाइते

२०७३, १४ बैशाख मंगलवार १०:४२

पर्वतको हुवास गाविसको  हमादी भन्ने ठाउँमा यात्रु बोकेको जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

ग १ ज २४८५ नंब्बरको जीप सडकबाट ७० मिटर तल खसेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ५५ बर्षकी कृष्ण कुमारी पाइजा रेहो बुझिएको छ ।

उक्त जीपमा २१ जना यात्रु रहेको बताइएको छ भने सवारी चालक फरार रहेको जिप्रकाले बताएको छ। यता शालिजा गाविसमा रहेको लोप्रे सामुदायिक बनमा भिषण आगोलागी भएको छ आगोलागी नियन्त्रणको लागि स्थानियबासी र प्रहरी खटेको बताइएको छ । यो समचार तयार पार्दासम्म आगो नियन्त्रण बाहिर रहेको बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी