2026-09-19 12:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लिमिठनाको मधुवनमा भिषण आगालागि

fire at jungleशंकर शर्मा .
गर्मि मौसम र चर्को खडेरीको कारण देशैभर आगोलागिका घटनाहरु आईरहदा याता पर्वतको लिमिठना वाड नं ८ मा रहेको मधुवनमा भिषण आगालागि भएको छ । विहिवार विहान लिमिठाना र खानिगाँउको सिमाना लमाए खोलाको साघुँ वाट सल्किएको आगो अहिले मधुवनको चारैतिरवाट फैलिएको छ ।

लिमिठाना गाविसको सवै भन्दा ठुलो सामुदायिक वन मधुवनमा लागेको आगोको कारण वाड नं ८ स्थित रुम्टामा रहेका घरहरु आगोको उच्च जोखिममा रहेको स्थानिय सिवाराम पन्तले जानकारी दिनुभएको छ । आगो नियन्त्रण गर्ने प्रयास स्थानिय वासिले गरेपनि तत्काल आगो नियन्त्रण सम्भव नरहेको सामुदायिक वनका अध्यक्ष विक्रम पन्तले वताउनु भयो ।  ८०, ९० जनाको उपस्थितिमा अहिले पनि अगो नियन्त्रणको प्रयास भईरहेको पन्तले वताउनु भयो ।आगो कसले लगायो र के कारणले लागेको हो भन्ने खुल्न् नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो