2026-09-19 04:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा ट्याक्टर दुर्घट्ना, तीनजना गम्भीर घाइते

चिसाङ शेर्पा | वैशाख २५, खोटाङ | खोटाङमा ट्याक्टर दुर्घट्ना हुंदा तीनजना घाइते भएका छन् । जिल्लाको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीस्थित हुम्मापोखरी नजिक बुधबार साँझ को २ त ५२३७ नम्बरको खाली ट्याक्टर अनियन्त्रि भई पल्टीदा चालक सहित दुई जना महिला गम्भीर घाईते भएका छन् ।

घाइते हुनेमा सोही गाउँपालिकाको डम्वर्खुशिवालय वस्ने २२ वर्षीय तारा चौलागाँई, २० वर्षीय देबी चौलागाँई र चालक २५ वर्षीय शिवजी खड्का रहेका छन् । ताराको खुट्टामा, देबीको टाउकोमा र चालकको निधार र छातीमा चोट लागेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक केशव कुमार कटवालले जानकारी दिए ।

तीनैजना घाईतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि एम्बुलेन्स मार्फत विराटनगरको नोवेल अस्पताल रेफर गरिएको छ । ट्याक्टरका चालक विदामा रहेको र ट्याक्टर धनीका छोराले आफै कुदाउदा दुर्घट्ना भएको एकजना स्थानीयले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई