३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सोडेक नेपालका पुर्व अध्यक्ष स्वा. रिजालको पहिलो स्मृती दिवस सम्पन्न

२० बैशाख २०७३, सोमबार १३:०३

डि.वि रसाईली
जिल्लामा कृयाशिल समाज कल्याण श्रोत विकास सोडेक नेपाल पर्वतका पुर्व अध्यक्ष तथा श्री जनज्योती उच्च माविका शिक्षक स्वा. नवराज रिजालको पहिलो स्मृती दिवस आज एक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ । रिजालको स्वर्गहरण भएको १ वर्षको सम्झनामा सोडेक सिर्जनशिल नवराज स्मृतीकोषको आयोजनामा सोे कार्यक्रम सम्पन्न भएको हो ।

श्री जन ज्योती उच्च माविका प्राचार्य वासुदेव शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा ठानामौला गाविस नेकपाएमालेका अध्यक्ष केश व. घले एनेकपा माओवादीका सेक्रेटरी देवशर्मा रिजाल सोडेक नेपालका अध्यक्ष मन वहादुर कुवर लगाएतले वोल्दै उहाले गरेका कामको चर्चा गर्नु भएको थियो भने कार्यक्रममा सोडेक नेपालका पदाधिकारी तथा कर्मचारीहरु जनज्योती उच्च माविका शिक्षकहरु सिर्जनशिल वहुउदेश्यीया सहकारीका पदाधिकारी र उहाका शुभचिन्तकहरुको उपस्थितीरहेको थियो ।

स्मृतीकोष वाट जन ज्योती उच्च माविका विद्यार्थी विवेक आचार्यलाई नगद छात्रावृती समेत प्रदान गरिएको थियो । हाल स्मृतीकोषमा सोडेक नेपाल र सिर्जनशिल वहुउदैेश्यीया सहकारी वाट रु १लाख भन्दा वढी रकम संकलन भएको स्मृतीकोषका संयोजक देवीप्रसाद तिमिल्सिनाले जानकारी दिनु भयो । स्र्वागीय नवराजको सम्झनामा विभिन्न संघ संस्थाले स्मृतीकोष स्थापना गरेकोमा सवैलाइ धन्यवाद दिदै सकेसम्म सवै निकायका कोषलाइ संयूक्त स्मृती कोष स्थापना गरिदिन उहाका भाई रमेश रिजाल ले सवैलाई आग्रह गर्नुभएको थियो । तेसै गरी आजै  श्री जनज्योती उच्च माविले पनी विद्यालयमा एक कार्यक्रमको आयोजना गरी स्मृती दिवस मनाएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट