३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

वालज्योति प्राथमिक विद्यालयमा व्यवस्थापन समिति गठन

२० बैशाख २०७३, सोमबार १३:०५

 पर्वत
पर्वतको संकरपोखरी ८ स्थित वालज्योति प्राथमिक विद्यालयमा व्यवस्थापन समिति गठन गरीएको छ । विद्यालयालई अभmै व्यवस्थित र फरक तरीकावाट अध्यन अध्यापन गराउन विद्यालयमा आज अभिभावक भेलाको आयोजना गरी विद्यालय व्यवस्थापन समिति गठन गरीएको हो ।

श्रीकृषण वहादुर विश्वकर्माको अध्याक्षतामा ९ सदस्यिय समिति गठन गरीएको हो । जसको सदस्यहरुमा थुम बहादुर नेपालि, धनबहादुर विश्वकर्मा, कुलबहादुर विश्वकर्मा, शुकराज विक, उमा नेपाली, कुमारी नेपालि, नारायण सापकोटा र चित्र बहादुर विश्वकर्मा रहनु भएको छ । साथै समितिको सदस्य सचिव विद्यालयका प्रधानध्यापक हरीप्रसाद तिवारी रहनु भएको छ ।

त्यसै गरी जुद्ध बहादुर विश्वकर्माको अध्यक्षतामा ११ सदस्थिय शिक्षक अभिभावक संघ समेत गठन गरीएको छ । निजि स्रोत सहित सात जना शिक्षकहरुले अध्यापन गराउदै आएको विध्यालयमा जम्मा ८६ जना विद्यार्थीहरु मध्ये ८५ जना दलित र १ जना ग्रैहदलित विद्यार्थीहरुले अध्यन गर्दै आएका विध्यालयका  प्रधानध्यपक हरी प्रसाद तिवारीले जानकारी दिनु

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट