२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज वैशाख ३१ गतेदेखि जेठ २ गतेसम्मको मौसम पूर्वानुमान यस्तो छ

२०७६, ३१ बैशाख मंगलवार ००:४६

वैशाख ३१, काठमाडौँ | नेपाल सरकार, जल विज्ञान तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम सम्बन्धि पूर्वानुमान बिभागले आज मंगलबार देखि जेठ २ गतेसम्मको मौषम सम्बन्धि विवरण दिएको छ । 

बिभागको जानकारी अनुसार आज दिउँसो देशभरि आंशिक देखि सामान्य बदलि रही केहि  स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्य हिमपातको संभावना छ ।

त्यत्सै आज राति देशभरि आंशिकदेखि सामान्य बदलि रही देशका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्य हिमपातको संभावना छ ।

जेष्ठ ०१ गते (बुधबार) को मौषम पूर्वानुमान 


भोली बुधबार दिउँसो देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका केहि स्थानहरुमा मेघ गर्जन सहित  वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्य हिमपातको संभावना छ । 

त्यस्तै भोली राति देशभरि आंशिक देखि सामान्य बदलि रही देशका पहाडी भू-भागमा मेघ गर्जन सहित  वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्य हिमपातको संभावना छ । 

जेष्ठ ०२  गते (बिहिबार) को मौषम पूर्वानुमान 

पर्सि दिउँसो देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिम र मध्य पहाडीका  थोरै स्थानहरुमा  र पूर्वका केहि स्थानहरुमा मेघ गर्जन सहित  वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै पर्सि राति देशभरि आंशिक देखि सामान्य बदलि रही देशका केहि भू-भागमा मेघ गर्जन सहित  वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो