२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

लेकफाँटमा दश दिने उद्घोषणकला तालीम

१७ आश्विन २०७२, आईतवार ०६:५७

नविन जिसी, असोज १७, बेनी । उत्तरी पर्वतको लेकफाँट स्थित ग्रामप्रकाश उच्च माविमा आईतबार उद्घोषणकला तालीम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाईटी शालीजा लेकफाँट उपशाखा र युवा रेडक्रस सर्कल ग्रामप्रकाश उच्च माविको आयोजनामा दश दिन सम्म सञ्चालन भएको तालीममा १४० जना सहभागि भएका थिए ।

युवा विद्यार्थीको नेतृत्व तथा क्षमत्ता विकास गर्ने उद्देश्यले तालीम आयोजना गरिएको हो । तालीमको नेपाल उद्घोषण संघका अध्यक्ष युवराज श्रेष्ठ र महासचिव पदम भण्डारीले सहजिकरण गर्नुभएको थियो ।

युरेसका अध्यक्ष रामचन्द्र सुवेदीको अध्यक्षता, सचिव कमल सुवेदीको सञ्चालन, रेडक्रस शाखा सभापति एकेन्द्र सुवेदीको स्वागत र जिल्ला शाखा सभापति रुद्रबहादुर रिमालको प्रमुख आतिथ्यतामा तालीमको समापन गरिएको थियो ।

तालीम समापन कार्यक्रममा नेपाली काँग्रेसका टिकाराम सुवेदी, गोविन्द पौडेल, एमालेका दण्डपानी सुवेदी, शिक्षक नायक डिल्लिराम सुवेदी, शिक्षक कृष्ण पौडेल र गुप्तनिधी शर्माले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ