Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रदेश २ मा विधार्थीलाई सवारी साधनमा ४५ प्रतिशत छुट नदिएको विरोधमा रिट

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

महेश सिंह महतो | जेठ १३, सिरहा | नेपाल सरकार र यातायात व्यवस्था विभाग र विधार्थी संघ बिच त्रिपक्षिय सम्झौता अनुसार सबै प्रदेशमा विधार्थीहरुलाई सवारी साधनमा छुट दिए पनि प्रदेश न २ मा बिद्यार्थीहरुलाई सार्वजनिक यातायातमा सम्झौता अनुसारको छुटको ब्यावस्था नभएको गुमस्ता कुमार यादवको हस्ताक्षरीत रिट निवेदनबाट जानकारी प्राप्त भएको छ ।

मिति २०७६ बैशाख महिनाको २९ गतेमा सिरहा सुखिपुर नगरपालिका ३ कुशहा बस्ने गुमस्ता कुमार यादव बिद्यार्थीहरुको तर्फबाट यो रिट निवेदन काठमाडौ स्थित यातायात व्यवस्था विभाग ,मिनभवनमा बुझाएको थियो । जसमा सुनुवाई भए अनुसार नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मंत्रालय यातायात व्यवस्था विभाग मिन भवन काठमाडौंको पत्र संख्या २०७५।७६ चलानी नम्बर १६८२ को पत्रानुसार सार्वजानिक सवारी साधनमा विधार्थीलाई छुट सहुलियत दिने भौतिक पुवाधार विकास मंत्रालय प्रदेश नम्बर २ जनकपुरधामलाई पत्राचार गरीएको २०७६।०२।१२ को पत्रबाट जानकारी प्राप्त भएको छ ।

प्रदेश २ मा विधार्थीहरुले सवारी साधनमा सहुलियत छुट नपाएको भन्दै गुनासो बढी रहेको बेला केन्द्रिय विभागबाट प्रदेश २ मंत्रालयमा कारबाहीको आदेशअनुुारको पत्रमा मंत्रालयको शाखा अधिकृत लेवन काश्यप अधिकारीको हस्ताक्षरीत पत्रबाट जानकारी भएको छ ।