By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    8 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    9 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    9 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    9 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    15 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    14 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    15 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: पाँचखालमा चोरी बढ्दै
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काभ्रेपलान्चोक - KVP > पाँचखालमा चोरी बढ्दै
काभ्रेपलान्चोक - KVPसमाज

पाँचखालमा चोरी बढ्दै

साझासवाल
Last updated: May 28, 2019 6:02 am
साझासवाल
2 Min Read
Share

जेठ १४, काभ्रेपलाञ्चोक । (रासस) : पाँचखाल नगरपालिका क्षेत्रमा केही दिनयता चोरीका घटना बढ्दै गएका छन् । विशेषगरी अरनिको राजमार्गअन्तर्गत पाँचखाल नपाको बजार क्षेत्रमा पार्किङ गरी राखिएका सवारीसाधनमा चोरी भएको हो ।

जेठ १२ गतेसम्म विभिन्न मितिमा रातको समयमा पाँचखाल बजार, तामाघाट र तीनपिप्ले बजारमा पार्किङ गरिएको करीब दर्जन डोजर र स्काभेटरका ब्याट्री तथा इन्धनसमेत चोरी भएको पाँचखाल प्रहरी चौकी इन्चार्ज प्रहरी नायब निरीक्षक शिवहरि पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार ५ गते राति २ बजे राजमार्ग मर्मतका लागि तामाघाटमा पार्किङ गरिएको एक स्काभेटरबाट १०० लिटर तेल चोर्ने बा३ख ५५८७ नंको मालबाहक ट्रकचालक सिन्धुपाल्चोकका टीकाबहादुर श्रेष्ठलाई सिसी क्यामेरा फुटेजको सहायताले पहिचान गरी बनेपाबाट पक्राउ गरिएको छ ।

 डिजेल चोरी गर्ने श्रेष्ठलाई आवश्यक कारवाहीका लागि सोमबार जिल्ला प्रहरी कार्यालय धुलिखेल पठाइएको छ । अन्य चोरीका घटनाको अनुसन्धान भइरहेको प्रनानि पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो “तामाघाटमा हालै मात्रै सिसी क्यामेरा जडान गरिएका कारण फुटेजका आधारमा तेल चोरी गर्ने व्यक्ति पक्रन केही सहयोग पुगेको छ ।” उहाँले गत वैशाखमा पनि केही चोरीका घटना भएको उल्लेख गर्दै पाँचखालको अन्य संवेदनशील क्षेत्रमा पनि सिसी क्यामेरा जडान गर्नसके चोरीका घटना न्यूनीकरण हुँदै जाने बताउनुभयो ।

 तामाघाट बजार क्षेत्रको विभिन्न स्थानमा सिसी क्यामेरा जडानका कारण चोरीका घटना कम हुँदै गएको पाँचखाल नपा–४ का वडाध्यक्ष सुन्दर तामाङले बताउनुभयो । उहाँका अनुसार तामाघाट बजारमा सिसी क्यामेराका साथै रातिका लागि २४ स्थानमा सोलार बत्ती व्यवस्थापन गरिएको छ । तामाङले भन्नुभयो, “चोरी न्यूनीकरणका लागि पाँचखालका बजारमा सिसी क्यामेरा तथा सोलार बत्ती जडानका लागि पहल गरिरहेका छौँ ।” 

Share This Article
Facebook Email Copy Link Print
Previous Article यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
Next Article पोखरा महानगरका गतिविधिमा काङ्ग्रेस वडाध्यक्षको असन्तुष्टि
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

वैदेशिक रोजगारमा बेलायत पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

57 years ago
काठमाडौँ - KTMझापा - JPसमाज

खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु

57 years ago
काठमाडौँ - KTMसमाज

फेरी अर्काे मौसमी प्रणाली विकसित हुने सम्भावना देखिएको छ : मौसमविद्

57 years ago
समाज

नक्कली भुटानी शरणार्थी प्रकरणको रिटको सुनुवाई आजपनि ‘हेर्दाहेर्दै’ मा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?