2026-09-13 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीमा झन्डै ३ अर्वको बजेट

कृष्ण बिष्ट | जेठ २३, बैतडी | आगामी आर्थीक वर्षको लागि बैतडीका १० वटै स्थानिय तहमा सरकार मार्फत झन्डै ३ अर्ब बढी बजेट प्राप्त भएको छ । ४ नगरपालिका र ६ गाउपालिका गरी बैतडीका १० वटै  स्थानियतहरुमा २ अर्ब ८९ करोड ८६ लाख बजेट बिनियोजन गरीएको हो । 

बैतडीको दशरथचन्द नगरपालिकाको लागि बित्तीय समानिकरण अन्तरगत ११ कारोड ९७ लाख र ससर्त अनुदान अन्गरत २७ करोड ४६ लाख गरी कुल ३९ करोड ४३ लाख प्रप्त भएको छ । पाटन नगरपालिकाको लागि बित्तिय समान्यिकरण अन्तरगत ११ करोड ३ लाख प्रप्त भएकोमा ससर्त अनुदानमा २४ करोड ४७ लाख गरी कुल ३५ करोड ५० लाख बजेट प्राप्त भएको छ । मेलौली नगरलिकाको लागि बित्तिय समान्यिकबरण अन्तरगत ९ करोड ३९ लाख र ससर्त अनुदान अन्तरगत १९ करोड ३५ लाख गरी जम्मा २८ करोड ७४ लाख बजेट प्रप्त भएको छ भने पुर्चौडी नगरपालिकाको लागि बित्तिय समान्यिकरण अन्तरगत १२ करोड ३४ लाख र ससर्त अनुदान अन्तरगत २४ करोड ८९ लाख गरी ३७ करोड २३ लाख बजेट प्रप्त भएको छ । 

यसै गरी जिल्लाको सुर्नया गाउपालिकाको लागि बित्तिय समान्यिकरण अन्तरगत ७ करोड ९३ लाख र ससर्त अनुदान अन्तरगत १४ करोड ९५ लाख गरी जम्मा २२ करोड ८८ लाख बजेट सरकारले बिनियेजन गरेको छ । सिगास गाउपालिकाको लागि बित्तिय समान्यिकरण अन्तरगत ८ करोड ८७ लाख र ससर्त अनुदान अन्तरगत १७ करोड ५ लाख गरी २५ करोड ९२ लाख बजेट प्रप्त भएको छ । शिवनाथ गाउपालिकाको लागि बित्तिय समान्यिकरण अन्तरगत ७ करोड ६५ लाख प्राप्त भएकोमा ससर्त अनुदान अन्तरगत १३ करोड १३ लाख गरी जम्मा २० करोड ७८ लाख बजेट प्राप्त भएको छ । 

पञ्चेश्वर गाउपालिकाको लागि बित्तिय समान्यिकरण अन्तरगत ८ करोड ५ लाख र ससर्त अनुदान अन्तरगत १७ करोड २२ लाख गरी कुल २५ करोड २७ लाख बिनियोजन गरीएको छ भने दोगडाकेदार गाउापलिकाको लागि बित्तिय समान्यिकरण अन्तरगत ९ करोड ५७ लाख र ससर्त अनुदान अन्तरगत १८ करोड ७६ लाख गरी जम्मा २८ करोड ३३ लाख बजेट प्रप्त भएको छ । यसै गरी  आर्थिक वर्ष २०७६/०७७ को लागि डिलाशैनि गाउपालिकामा बित्तिय समान्यिकरण अन्तरगत ९ करोड १५ लाख र ससर्त अनुदान अन्तरगत १६ करोड ६३ लाख गरी कुल २५ करोड ७८ लाख बजेट प्राप्त भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले