2026-06-28 07:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

कृषि उपज संकलन केन्द्र सञ्चालनमा ल्याउन छलफल सुरु

कृष्ण कँडेल । माघ २, गलकोट । मल्म गाविसको वडा नम्बर–८ सप्ताह घाटमा बनेको कृषि संकलन केन्द्रको भवन प्रयोगमा ल्याउने विषयमा स्थानियवासीले आज छलफल गरेका छन् । आज भएको सरोकारवालाको वैठकले संकन केन्द्र सञ्चालनमा ल्याउनको लागि समिति गठन गर्ने निर्णय गरेको छ ।

१ बर्ष पहिले जिल्ला कृषि विकाश कार्यालयको आर्थिक अनुदान र स्थानियवासीको जनश्रमदान गरि करिव ६ लाखमा भवन बनेपनि प्रयोगमा आउन सकेको थिएन । आज घुम्टे प्रगाति कृषि समुह मल्मको अगुवाईमा छलफल भएको हो । मल्म बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको स्थानिय समन्वयमा निर्माण भएको भवन सञ्चालन गर्ने विषयमा कुराकानी भएको सहकारीका अध्यक्ष रामबहादुर थापाले जानकारी दिनुभयो । कृषि संकलन केन्द्र बनेपनि प्रयोगमा ल्याउन नसकिएको अवस्थामा सामुदायिक रेडियो गलकोटमा समाचार प्रकाशन भएपछि छलफपल सुरु भएको भवन निर्माण समितिका सचिव लोकबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी