2026-09-18 11:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पुर्णसाक्षर घोषणा गर्ने पुर्वनिर्धारित कार्यक्रम स्थगित

कृष्ण कँडेल/माघ २९, गलकोट । नरेठाँटी गाविसलाई पुर्णसाक्षर घोषणा गर्ने पुर्वनिर्धारित कार्यक्रम स्थगित भएको छ ।

बिहीबारका लागि तय भएको कार्यक्रम नेपालका पुर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेशका सभापती सुसिल कोईरालाको निधनका कारण फागुन १ गतेलाई सारिएको गाविसका प्राविधिक सहायक यादव रेग्मीले जानकारी दिनुभयो ।

नरेठाँटी गाविसको ३ हजार ८ सय ८ जनसंख्या मध्ये १५ बर्षदेखि ६० बर्ष उमेरको संख्या २ हजार ३ सय ३१ रहेकोमा ९९.८ प्रतिशत साक्षर बनेको पुर्णसाक्षर घोषणा सहयोग समितिका संयोजक वुलबहादुर केसीले जानकरी दिनुभएको छ ।

यसैविच पाण्डवखानीलाई भोली पुर्णसाक्षर घोषणा गर्ने गरि यसअघि नै तय भएको कार्यक्रम पनि अर्को सुचना नभएसम्मका लागि स्थगित गरिएको शिव उच्चमाध्यमिक विद्यालय काँडेवास स्रोतकेन्द्रका स्रोतव्यक्ति दिनेश पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई