११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

राष्ट्रिय जनमोर्चा अर्लाङकोट गुल्मीको भेला सम्पन्न

२४ फाल्गुन २०७२, सोमबार १५:३०

कमल पौडेल/ फागुन २४, खर्वाङ (बागलुङ) । राष्ट्रिय जनमोर्चा अर्लाङकोट गुल्मीको भेला सम्पन्न भएको छ। भेलाले भानु खरेलको अध्यक्षतामा १३ सदस्यिय गाँउ कमिटिको गठन गरेका छ । जसको उपाध्यक्षमा कमल सुनार, सचिव गिता खरेल, कोषाध्यक्ष दुर्गा खरेल, सहसचिव दिपा सुनार लगाएतल रहनु भएको छ। भेलाले बालानन्द शर्माको संयोजकत्वमा ५ सदस्यिय सल्लाहकार समिति को पनि गठन गरेको छ।
कार्यक्रम मा राष्टिय जनमोर्चा बागलुङका उपाध्यक्ष वेदिलाल सापकोटा, गुल्मी उपाध्यक्ष टेक वहादुर केसि, सदस्य गुमान सिंह पुन , जिल्ला सल्लाहकार सदस्य मोहनलाल श्रेष्ठ लगाएतले वोल्नुभएको थियो ।
कार्यक्रम अध्यक्ष भानु खरेलको अध्यक्षता, वामी गाक सदस्य वावुराम खरेलको स्वागत मन्तव्य तथा वामी उपाध्यक्ष सुन्दर प्रधान को संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु