२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बडागाउँ ज्ञानकुञ्ज इङ्लीस वोर्डिङ स्कुल वडागाउँ गुल्मीको सातौं वार्षिकोत्सव सम्पन्न

२० चैत्र २०७२, शनिबार ११:२७

कमल पौडेल । चैत्र २०, बागलुङ (खर्वाङ) । बडागाउँ ज्ञानकुञ्ज इङ्लीस वोर्डिङ स्कुल वडागाउँ ६ ठूलोपोखरा, गुल्मीको सातौं बृहत वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम सहित सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै जिल्ला शिक्षा कार्यालय गुल्मीका प्रतिनिधि विद्यालय निरिक्षक पिताम्बर पन्थीले विद्यालयले गरेको शैक्षिक प्रगतिको प्रसंसा गर्नुभएको छ।

शिक्षाले विद्यार्थीको चौतर्फि विकास गर्नुपर्ने भन्दै पन्थीले शिकाईले व्यावहार परिवर्तन गर्न सक्नु पर्ने वताउनु भएको छ। कार्यक्रममा नेशनल प्याप्सन गुल्मीका अध्यक्ष ओम टण्डन, सचिव श्रीराम महत, पृथ्वी उच्च माविका शिक्षक गुप्त वहादुर कार्कि लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सीपल बसन्त अधिकारीले आगामी शैक्षिक सत्रमा सुचना संचार प्रविधिको प्रयोग गर्ने प्रतिवद्धता सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

आजको कार्यक्रममा ई पुस्तकालय तथा प्रोजेक्टरको उद्घाटन गरिएको छ। कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने सहयोग दाता, पत्रकार, कलाकार लगाएतलाई सम्मान समेत गरिएको थियो । त्यस्तै शैक्षिक वर्ष २०७२ को वार्षिक परीक्षाको परीक्षा फल समेत प्रकाशन गरिएको छ। जसअनुसार कक्षा ३ कि सजना राना मगर ९९.१ प्रतिशत अंक सहित प्रथम भएकि छन् । कार्यक्रममा विद्यार्थीका प्रतिभाहरु प्रस्तुति, विज्ञान सामाग्रिको प्रदर्शनी तथा विश्लेषण, कलाकारको प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक बाबुराम पन्थी, लोक गायीका तथा मोडल जानकी तारमी मगर लगाएतले आफ्नो प्रस्तुती प्रदर्शन गरेका थिए । कार्यक्रम विद्यालय व्यावस्थापन समितिका उपाध्यक्ष भिम कार्किको अध्यक्षता तथा संचारकर्मि लक्ष्मी पौडेलको संचालनमा सम्पन्न भएको थियो । २०६५ सालमा स्थापना भएको सो आवासिय विद्यालयमा नयाँ शैक्षिक सत्र २०७३ को लागी मंगलवार बाट कक्षा नर्सरी देखि कक्षा ७ सम्म भर्ना आह्वान गरिएको प्रिन्सीपल बसन्त अधिकारीले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा