2026-07-10 02:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

एक साता देखि बिद्युत आपूर्ति बन्द हुदा अन्धकारमा बस्ती

2019-06-20

 दान बहादुर बुढा  | असार ५, मुगु  |  जेष्ठ ३० गते देखी गमगाढ साना जलबिघुत आयोजनाको पानि क्यानलमा पानि लिकेज हुदा आयोजनाले बिघुत बन्द गर्दा छायानाथ रारा नगरपालिका गमगमढी बजार लगाएत दुई दर्जन बस्ती अन्धकार रहेको छ | नगरपालिका भित्र रहेका सरकारी कार्यालय संघ सस्था र जिल्लामा स्वास्थ्य कायालयमा समेत अन्धकारमा छन ।

एक साता  बितीसक्दा पनि  बिघुत नबन्दा  सरकारी काम काज ठप्प भएका छन । बिघुतको माध्याम बाट सन्चालन हुर्ने  बिभिन्न सरकारी कार्यालयका काम काज र चिठीक पत्र समेत आदान प्रदानको लागी समेत बिधुत चाहिने हुदा र सम्पूर्ण काम काज ठप्प भएका छन  । 

जिल्ला स्वास्थ्य कार्यालय ठिनी मुगुमा दैनिक चेकजाच  उपचार गर्न आउने बिरामीहरुलार्ई बति नहुदा जिल्ला स्वास्थ्य कार्यालयमा दैनिक ३०,४० जना  बिरामिहरुलाई भिडीयो एक्सरे,एक्सरे, रगत,खकार,दिशा,पिसाव,लगाएत रोगको उपचार गर्ने मेशिन समेत भन्द्र भएको जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाइको छ ।

जेष्ठ ३० गते देखी बिघुत गमगढी बजारमा बिघुत बाट ब्याबसाय सन्चालन गर्ने मोवाईल पसल ,फोटा कपी ,फोटो धुलाउर्ने ,पसल तथा साना उद्योगहरु र्मकामा परेका छन । अनिचीत समयको लागी  बिधुत  अत्पादनको लागी बन्द गरीने गमगढा साना गलबिघुलग सार्वजनिक सुचना जारी गरेपछि बिघुतिय माध्यमबाट  दैनिकि गुजार गर्न पनि समस्या भएको मोवाईल मर्मत तथा बिक्री गर्न गारो भएको छ । दैनिक २०,२५ जना मोवाईल बनाउर्ने ग्राहकहरु आउर्ने गरेका छन ।बिधुत नहुदा खाली घर फरकाउर्ने  गरेको   र सम्बन्धित सरोकार वालाहरुको निकै कमजोरी देखीन्छ । कुनै पनि निकाय बाट बिघुत बनाउर्ने पहल अहिले सम्म नदेखीएको मोवाईल मर्मत ब्यापारी बिस्नु रावतले   बताएका छन । 

गमगाढ साना जलबिघुत आयोजनामाको पानिको पावरहावस आउर्ने पानि क्यानल बाट पानि लिकेज भएर स्थानिय बासीहरुको घर र खेतियोग्य जमिनमा क्षेति हुन सक्ने भएको हुदा क्यानलमा एक सय मितर धिन्दा बढी मर्मत गनु पने भएको हुदा बिधुत बन्द गनु पर्ने भएको हो । पानि लिकेज हुर्ने ठाँउ पत्ता लागी सकेको  छ २०,२५ दिन सम्म क्यानल मर्मत गर्न समय लाग्न सक्ने र सक्बर छिटो क्यानल बनाई बिघुत आपुती गर्ने गमगढ बिघुत कार्यालयका प्रमुख शिव प्रसाद पाण्डेले बताएका छन  । 

बिधुत समस्याको कारण पहिला फोटो कपी गर्न ५ रुपैपा लाग्थ्यो हिजा आज १०रुपैया,मोवाईल चार्ज गर्न बजारमा ५०रुपैया ल्याप्टप र्चाज गर्न २००रुपैया तिरनु परेको छ गाँउ घर तिर दिवालो बालेर उज्याले गनु परेको छ । गमगाढ साना जलबिघुत आयोजनाकार्यालयको  निकै कमजोरी रहेको कहिले पावर हावसमा समस्या आउर्ने कहिले पानि बग्र्ने क्यानलमा समस्या आउर्ने छायानाथ रारा नगरपालिका ४ भामबमडा बस्ने हस्त भामले बताएका छन ।

यो बिघुत आयोजनाको २ सय किलो वाट पावर भएका २ बटा मेशिन भए पनि १ मेशिन लाम्रो समय भयो प्रयोगमा नआएको  र १ मेशिन बाट २सय किलो बाट मात्र  पावर उत्पादन हुर्ने गरेको छ । पानि क्यानेलमा आएको  खराबिका कारण गमगढी बजार लगाएत पूरै छायानाथ रारा नगरपालिका भित्र रहेका  १देखी १४ वडामा बस्ने  २५ सय भन्दा बढी घर घुरी अन्धकारमा रहेको छ । 

बिधत बन्दको कारण दैनिक कार्यालयमा काम काज र अन्य बिधुत बाट हुने सम्पूर्ण काम ठ्प्पहुदा निकै समस्या आएको छ बिधुत कार्यालयमा बिधुत बन्दमा आएको समस्यालाई छिटो समाधान गर्नको लागी ताखेता लगाएको र आफै बिग्रेको क्यानलमा पुगेर गमगमढ कार्यालयलाई काम छिटो सन्चालन गरी बिधुत आपुति गर्न निदेशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप कुमार ढकालले बताएका छन । 

आर्थिक बर्षको अन्तमा बिधुत बन्द हुदा नगरपालिका भित्रको काम काजमा निकै बाधा भएको छ । भाडामा जेनेटर लिएर बिधुत सन्चालन गरी कामकाज गर्न बाध्य भएका छौ । उपभोक्ताहरुले आर्थिक बषको अन्तेमा योजनाको रकम भुक्तानि लिनको लागी कागज पत्रहरुको फोटो कपी लगाएत अन्य काम गर्न समस्य आएको छ । छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरीज शाहीले बताएका छन | 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो