२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

जनज्योती मावि पौंदि अमराई अरेवामा संस्थापक प्रअलाई सम्मान

२२ बैशाख २०७३, बुधबार १५:१७

कमल पौडेल/ बैशाख २२, बागलुङ (खर्वाङ) । जनज्योती माध्यमिक विद्यालय पौंदि अमराई २ अरेवा गुल्मीमा आज एक कार्यक्रमका विच संस्थापक तथा पूर्व प्रअ हरुलाई सम्मान गरिएको छ। विद्यालयका संस्थापक तथा प्रथम प्रधानाध्यापक केदार प्रसाद रेग्मी तथा दोश्रो प्रधानाध्यापक हरि वहादुर आचार्यलाई दोसल्ला, सम्मान पत्र सहित सम्मान गरिएको हो ।
dhallal bhandari
कार्यक्रममा पूर्व प्रधानाध्यापक द्धय रेग्मी र आचार्य तथा डाक्टर उत्तम रेग्मी, भुपेन्द्र रायमाझि, दामोदर भुसाल, लगाएतले धन्यवाद तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम विद्यालय व्यावस्थापन समितिका अध्यक्ष हिरा गिरिको अध्यक्षता, शिक्षक पूर्ण प्रसाद पौडेलको स्वागत मन्तव्य तथा प्रधानाध्यापक इश्वरी प्रसाद आचार्य र शिक्षक महलाल पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

students

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य