२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

इन्धनको अभाव देखाउँदै यात्रुबाट तेब्बर गाडीभाडा असुली

१० कार्तिक २०७२, मंगलवार २१:२५

कात्तिक ११, पाल्पा । दसैँ–तिहारका बेला पहाडी जिल्ला पाल्पामा सञ्चालित सवारीसाधनले यात्रुबाट मनपरी भाडा असुल्ने गरेका छन् । इन्धनको अभाव देखाउँदै यहाँ सञ्चालित सवारीसाधनले दोब्बर, तेब्बर गाडीभाडा यात्रुबाट असुल्ने गरेका छन् ।

तानसेनदेखि गाउँ जाने र गाउँबाट तानसेन आउने स्थानीय यातायात साधन जिप, भ्यान, कारले मनपरी गाडी भाडा असुल्ने गरेपछि यात्रु मर्कामा परेका छन् । रु ९० मा लाग्ने भाडामा रु ३०० देखि रु ५०० सम्म गाडी भाडा असुल्ने गरिएको यात्रुको गुनासो छ ।

पाल्पा जिल्ला सदरमुकाम तानसेनदेखि गाम्रीण क्षेत्र रामपुर, छहरा, सिद्देश्वर, भुवनपोखरी, देवीनगर, जल्पा, ख्याहालगायतका स्थानमा पुग्ने जिपले मनपरी रुपमा भाडा असुल्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो