२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

राष्ट्रिय आईटीएफ तेक्वाण्दो खेलमा पाल्पाको सफलता

२६ बैशाख २०७३, आईतवार १४:०७

बैशाख २६, पाल्पा ।

– २ स्वर्ण पदक, २ रजत पदक सहित ३ वटा काँस्य पदक जित

 राष्ट्रिय आटिएफ तेक्वाण्दो प्रतियोगितामा पाल्पाले राम्रो सफलता पाएको छ । नुवाकोटमा भएको १५ औं सिनियर तथा ९ औं राष्ट्रिय आई।टी।एफ तेक्वाण्दो प्रतियोगितामा पाल्पाले २ स्वर्ण पदक, २ रजत पदक सहित ३ वटा काँस्य पदक जित हात पारेको हो ।

palpa sajha sabal
बैशाख २४ र २५ गते संञ्चालित राष्ट्रिय प्रतियोगितामा पाल्पालाई बेथल तेक्वाण्दो दोजाङ्गकी मुना दिशा र अस्मिता थापाले स्वार्ण पदक दिलाए् । पाँच विकास क्षेत्र, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी वलको सहभागिता रहेको प्रतियोगितामा कालो पेटीको प्याटनमा दिशा र निलो पेटीको प्याटन तर्फ थापाले स्वर्ण पदक प्राप्त गरेका हुन् । निलो पेटीको पुरुष प्याटनमा नेल्शन आलेले रजत पदक प्राप्त गरे ।

महिला स्पाईरिङ्ग ५०–५५ केजी समुहमा मोदर ल्याण्ड तेक्वाण्दो दोजाङ्गका आयुषाले रजत पदक प्राप्त गर्न सफल भईन् । ३५–४० केजी संञ्जना हिताङ्ग, मुना दिशाले काँस्य पदक विज्यता भएका छन् । पुरुष स्पाईरिङ्ग तर्फको ७०–७५ केजी समुहमा बेथल दोजाङ्गका भुवन थापा दर्लामी, ७५–८० केजी समुहमा साजन पचभैया, सञ्जु समरखाँती र राजान रसायलीले काँस्य पदक प्राप्त गर्न सफल भएका छन् ।

palpa news sajha sabal
आईटीएफ तेक्वाण्दो जिल्ला समिति पाल्पाका अध्यक्ष तथा राष्ट्रिय प्रशिक्षक निर बहादुर सारुले विज्यता खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै यस्तो सफलता आईटीएफ तेक्वाण्दोको सफलता मात्र नभई पाल्पाकै खेल क्षेत्रको सफलता भएको भन्दै यसले पाल्पाको गरिमा उचो राख्ने बताउनु भयो ।

राष्ट्रिय प्रतियोगितामा पश्चिमाञ्चलको नेतृत्व गर्दै पाल्पाबाट ९ जना खेलाडी सहभागी भएका थिए ।

– सुवास वि.सी बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य