By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    8 minutes ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    23 minutes ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    4 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    22 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    24 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    4 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    24 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: एक हजार शुल्क तिरेर खोला वारपार
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > पाल्पा - PLP > एक हजार शुल्क तिरेर खोला वारपार
पाल्पा - PLPसमाज

एक हजार शुल्क तिरेर खोला वारपार

साझासवाल
Last updated: July 14, 2019 4:59 am
साझासवाल
4 Min Read
Share

असार २९, बेझाड । पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकाको सिमाना रहेको निस्दीखोलामा खोला तारेबापत एक हजारसम्म शुल्क लिने गरिन्छ । वर्षायाम शुरु भएदेखि खोलामा पानीको बहाव बढेसँगै एक हजारसम्म शुल्क लिएर खोला वारपार गराउने गरिन्छ । यो समस्या वर्षौँदेखिको हो । यहाँका स्थानीयवासीले वर्षायाम शुरु भएदेखि खोला वारपार गर्न निकै सास्ती खेप्दै आइरहेका छन् ।

हरेक निर्वाचनमा यो खोलामा पक्की पुल निर्माण गर्ने सबै दलका उम्मेदवारका चुनावी एजेण्डामा समेटिन्छ । तर, पुल बनाउने कार्यमा भने कसैले चासो दिएको पाइँदैन । जोखिम मोलेरै पानीको बहाव बढेको खोलामा पसेर मोटरसाइकल बोकेर खोला वारपार गराएवापत रु ५०० देखि एक हजारसम्म शुल्क लिने गरेको स्थानीयवासी कृष्णबहादुर सुनारीले बताउनुभयो । “अति आवश्यक काममा निस्केका, बिरामी बोकेर आएका मोटरसाइकल जोखिम मोलेर बोकेर खोला तारिदिने गरेको छु”, उहाँले भन्नुभयो ।

पूर्वखोला गाउँपालिकाको सिलुवा बजारबाट सात किमी दक्षिणमा रहेको यस खोलामा पुल नहुँदा वर्षायाम शुरु भएपछि सवारीसाधन नै ठप्प हुँदा स्थानीयवासीले निकै सास्ती खेप्दै आइरहेको स्थानीय व्यापारी विजय सारुले बताउनुभयो । “सामान गाडीमा ओसारपसार गर्न, गाउँघरमा उत्पादित वस्तु बजार पु¥याउन खोलामा पुल नभएकै कारण बोकेर जीविका चलाउनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । सवारीसाधन ठप्प हँुदा उपभोग्य वस्तु महँगो मूल्यमा खरीद गर्न यस क्षेत्रका स्थानीयवासी बाध्य छन् ।

पैदलयात्रीका लागि झोलुङ्गे पुल रहे पनि यातायातका साधन वारपार गर्न पक्की पुल नबन्दा जोखिम मोलेरै सवारीसाधन वारपार गर्नुपर्ने बाध्यता रहेको होम राईमगर बताउनुहुन्छ । यस खोलामा पक्की पुल नबन्दा निस्दी गाउँपालिकाको वडा नं ६ अर्चलेका सबै भाग, वडा नं ७ को ज्यामिरे र मित्यालका केही भेगका स्थानीयवासीले कठिन यात्रा गर्नुपरेको छ ।  

स्वास्थ्यचौकी तथा विद्यालयमा सौर्य उपकरण जडान

विद्युत्को पहुँच पुग्न नसकेको पाल्पाको रम्भा गाउँपालिकाले स्वास्थ्यचौकी तथा विद्यालयमा सौर्य उपकरण (सोलार) जडान गरेको छ । गाउँपालिकाको ताहुँ प्राथमिक स्वास्थ्य केन्द्र, पिपलडाँडा स्वास्थ्यचौकी तथा हुँगी स्वास्थ्यचौकी, सानाहुँगी मावि फोक्सिङकोट, जनहित मावि हुमिन तथा श्रीकृष्ण गण्डकी मावि हुँगीमा सौर्यबत्ती जडान गरिएको हो ।

विद्युत्को पहुँच नपुगेका यस क्षेत्रमा संस्थागत सेवालाई प्रभावकारी, छिटोछरितो, आधुनिक प्रविधिबाट सेवाप्रवाह गर्न सोलार प्रणाली जडान गरिएको गाउँपालिकाले जनाएको छ । बिरामीको स्वास्थ्य उपचार, विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भनेर सौर्यबत्ती जडान गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।

गाउँपालिकाले वैकल्पिक ऊर्जाको खोजी गर्दै यस वर्ष रु छ लाख रकमबाट विभिन्न सेवाप्रदायक संस्थामा सोलार जडान गरेको अध्यक्ष भण्डारी बताउनुहुन्छ । सोलार जडानपछि विद्युतीय उपकरणको प्रभावकारी र भरपर्दो प्रयोग हुने भएपछि यस क्षेत्रका स्थानीयवासीमा खुशीयाली छाएको छ । विशेषगरी स्वास्थ्य प्रयोगशाला, एक्सरे तथा अन्य विद्युतीय सामग्रीको सञ्चालनमा सोलार प्रणाली उपयोगी हुनेछ । 

यसैगरी यहाँका विद्यालयमा सोलार जडानपछि कप्युटर कक्षा, विद्युतीय हाजिरी मेसिन तथा इन्टरनेट सञ्चालनमा सहज हुनेछ । विद्यालयमा विद्युत् नहुँदा पनि विद्युतीय सामग्री सञ्चालन गर्न सकिने भएपछि शिक्षणकार्य प्रभावकारी हुने शिक्षक एवत सारुले बताउनुभयो । 

गाउँपालिकाले नेपालकै धार्मिक तथा पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत रम्भादेवी मन्दिरमा समेत सोलार जडान गरेको छ । मन्दिरको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन, भजनकीर्तन, पूजाआजा व्यवस्थापनका लागि सोलार जडान गरिएको हो । गाउँपालिकाले आगामी वर्षमा समेत वैकल्पिक ऊर्जाको खोजी र विस्तार गर्ने कार्यक्रम बनाएको छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article दाङमा खुकुरी प्रहारबाट एक युवकको मृत्यु
Next Article राप्ती नदीको बहाव बढेपछि दुई दिनदेखि आवतजावत ठप्प
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाजसल्यान - SLN

‘सिप नहुँदा दुःख पाएँ, वायरिङ सिक्न आएँ’

57 years ago
गोरखा - GRKसमाज

गोरखामा भूकम्पपीडितका लागि सामान घुम्तीकोष

57 years ago
बझाङ्ग - BJNसमाज

काम नगर्ने ठेकेदारलाई कार्बाही गरिने: सांसद सिंह

57 years ago
समाज

सीआईबीको बदमासी : नक्कली डाक्टर प्रकरणमा सक्कली डाक्टर पक्राउ

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?