Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बैतडीमा एकाबिहानै जिप दुर्घटना, सडकबाट ५ सय मिटर तल खस्यो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कृष्ण बिष्ट | साउन ८, बैतडी | महाकाली राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन ८ आरुबाटा भीरमा जिप दुर्घटना हुदा १ जानाको मृत्यु भएको छ भने २ जाना घाइते भएका छन् ।

दार्चुलाबाट महेन्द्रनगर तर्फ जाँदै  गरेको ग १ ज ५२२४ नम्बरको  बोलेरो जिप पाटन नगरपालिका ८ को आरुबाट भिरमा दुर्घटना हुँदा एक जनाको  ज्यान गएको  र  अन्य दुइ जना घाइते  भएको इलाका प्रहरि कार्याललय पाटनका प्रहरि निरिक्षक गिन्द्र बोकटिले  जानकारी दिनुभयो । आज बिहान करिब ४ बजेतिर दुर्घटना भएको उहाले बताउनुभयो ।

जिपमा सवार तिनै जाना दार्चुलाको महाकाली नगरपालिका ९ दत्तूका भएपनि अन्य परिचय खुल्न नसकेको प्रहरीले बताएको छ । जिप सडकबाट ५ सय मिटर तल खसेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।