२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

राँगोले हान्दा एकको मृत्यु

२०७२, २२ भाद्र मंगलवार २०:५८

Taken on safari in Northern Tanzania, East Africa in February-March 2004

जितेन्द्र खत्रि/ भदौ २३, अर्घाखाँची । अर्घाखाँचीको असुरकोटमा मंगलवार राँगोले हान्दा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
अर्घाखाँचीको खिल्जीबाट किनेर प्युठान लैजादै गरेको राँगाले असुरकोटको आरन टोलामा हान्दा प्युठान जिल्ला खलंगा–४ का गणेशबहादुर पसाईको घटना स्थलमानै ज्यान गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाले बताए । राँगोले हान्दा पसाई संगै रहेका केशब बि.क. गम्भीर घाइते भएका छन् । उनको प्युठानको खलंगामा उपचार भैरहेको छ । घटना पछि प्रहरीले राँगोलाई गोली हानेर मारेको प्रहरी निरीक्षक तिमिल्सीनाले बताए ।
केहि दिन अगाडी सोही राँगोले गाउँकै एक बालिकालाई हानेर घाईते बनाएको थियो । बालिकाको अहिले भैरहवामा उपचार भैरहेको छ । बालिकाको टाउकोमा गम्भिर चोट लागेको खिल्जी गाविस सचिव मदन बेलवासेले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने