२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

राष्ट्रिय जनमोर्चाले गर्यो शोकसभा

७ आश्विन २०७२, बिहीबार ०५:४१

जितेन्द्र खत्रि, असोज ७, अर्घाखाँची / राष्ट्रिय जनमोर्चा नुवाकोट अध्यक्ष चेतनारायण गैरे, सदस्यहरु बिष्णु गैरे, पिताम्बर गैरे र तिलक गैरेकी आमा तथा राष्ट्रिय जनमोर्चाकी क्रियाशिल सदस्य खिमकला गैरेको ८६ बर्षको उमेरमा आज निधन भएको छ । उहाँको निधनप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय जनमोर्चाले शोकसभा सम्पन्न गरेको छ ।

shok sabha
सभामा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव गोपाल पौडेलले वहाँको पार्थिव शरीरमाथि झण्डा ओढाएर अन्तिम श्रदान्जली दिनुभएको छ ।श्रदान्जली पछि शोक मन्तब्य राख्दै सचिव पौडेलले पर्टीले एक अभिभावक गुमाएको भन्दै उहाँले गरेका राम्रा कार्यको सबैले अनुसरण गर्नुपर्ने बताउनु भएको थियो ।

शोकसभामा ने.क.पा.मसालका जिल्ला प्रवक्ता थम्मन के.सी.,ने.क.पा.एमालेका जिल्ला उप–सचिव प्रेम नारायण गैरे,अखिल नेपाल शिक्षक संघका केन्द्रिय सदस्य टेकबहादुर थापा,अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष कविराम खनाल,अखिल नेपाल राष्ट्रिय यातायात मजदुर युनियनका केन्द्रिय कोषाध्यक्ष गोबिन्द बि.सी.,अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुकका)जिल्ला अध्यक्ष सिद्धी भट्टराई, प्रगतिशिल पत्रकार संघ नेपालका जिल्ला सदस्य श्याम प्रसाद घिमिर,े अखिल (छैठौँ)का जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ