२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा अज्ञात समुहले जलायो वडा कार्यालय सहित ४ घर , सम्पर्ण सामान जलेर नष्ट

२०७६, २० श्रावण सोमबार १०:४९

दान बहादुर बुढा |  साउन २०, मुगु | जिल्लाको खत्याड गाँउपालिको वडा नम्बर २ को वडा कार्यालय सहित ४ घर गए राति अन्दाजि १० बजे तिर जलेर पूर्ण रुपमा नष्ट भएका छन । भने मानवीय र चौयापको कुनै पनि क्षेतति नभएको जानकारी आएको छ ।

खत्याड गाँउपालिकाको वडा कार्यालयको सम्पूर्ण कागज पत्र लगाएत अन्य सामान पूर्णरुपमा नष्ट भएको छ । वडा कार्यालय संग जोडिएका स्थानिय बासीहरुका पसल भएका घर लाल बहादुर मल्ल,टक्क मल्ल,हरिकृण दाहाल,पदम बुढाको पसलको सामान सहित घर पूर्णरुपमा जलेर नष्ट भएको छ |  कसरी आगलागी भएको हो भन्ने कुनै पनि जानकारी आएको छैन  | आगलागी भएको घरहरु भन्दा बाहीर अन्य स्थानियको घरको बाहिर ढोकोको चुक्कुल लगाई दिएको पानि धार समेत काटीएको अबस्था देखीएको खत्याड गाँउ पालिकाका अध्क्षय उब्जन बहादुर शाहीले बताएका छन ।


शाहीका अनुसार ४ घरमा पसल रहेको हुदा घर भित्र रहेका ब्यापारीक सामानहरु अन्न लत्ता कपडा  सम्पूर्ण रुपमा जलेर नष्ट भएको छ । अहिले घटना स्थलमा प्रहरी आएर क्षेतीको एकीन बिवरण संकलनमा मुचुल्का गरिरहेका छन्  | क्षतिको कुनै बिवरण नआएको र आगजनि कसरी भएको हो कुनै जानकारी नआएको आगलागी पिडीत अहिले आफन्तको घरका बसेको  बताएका छन ।



आलगागी पिडीतका अनुसार हिजो आफु गाँउको घर तिर गई सकेको थिए आफन्त र छिमेकीका अनुसार ५ जनाको अपरितिच मुखमा माक्स लगाएर आएको टोलीले वडा कार्यालय रहेको घरको चारै तिर मट्टिले छरेको र आगजनि गराएको सुन्नमा आएको र आफु वडा कार्यालयको कर्मचारी भएको हुदा सामाजिक सुरक्षा भता समेत आफ्नो मोवाईल पसलमा राखेको नगद ११ लाख र ४ लाख आफ्नो घरको रकम गरि १५ लाख नगद जलेर नष्ट भएको छ । अन्य पसलको सम्पूर्ण सामान खरानि भएको विशेषगरि वडा कार्यालयलाई तारगेट गरेर आगजनि गराएका हुन वडा कार्यालय मुनि आफनो पसल र अन्य पसल लाईनमा जोडीएको हुदा अन्य चार घर पनि जलेर नष्ट भएको अग्नी पडित टक्क मल्लले बताएका छन । 


आगलागीको खवर प्राप्त भए पछि आगलागि स्थानतिर प्रहरी गहिरहेको आगलागी कुन समुहले गरेको हो । कसरी आगलागी भएको हो प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुगुले बताएको छ । आगलागी भएको स्थान मुगुको सदरमुकाम गमगढी देखी १ दिन सम्म लाग्ने जति टाढा रहेको छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला