Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

मोटरसाइकलको ठक्करबाट दाङमा एकको मृत्यु

२०७६, २१ श्रावण मंगलवार ०७:०९

साउन २१, दाङ | दाङको देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नं. ५ सोनपुरुवा निवासी ६५ वर्षीय गंगाराम यादवको मृत्यु भएको हो | पैदलयात्री यादवलाई सोमवार बेलुका साढे ८ बजेतिर लु १ प ९७११ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो |

दामोदर सडकखण्ड अन्तरगत गढवा-कालाकाटेको बाँकी चोकमा मोटरसाइकलले यादवलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय घोराही दाङले जानकारी दिएको छ । खुट्टा र हातमा चोट लागेका यादवको उपचारको क्रममा सोमबार राति ९ बजेतिर लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मोटरसाइकल चालक गढवाको पर्नाहा निवासी १८ वर्षीय रोहित चौधरीलाई ईलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित