2026-09-18 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

एम्स कलेजद्वारा उदाहरणीय काम – दुबै खुट्टा गुमाएका विद्यार्थीलाई पूर्ण छात्रवृत्ती

butwol newsमंसिर ११, बुटवल । सडक दुर्घटनाको कारण ९ वर्षको हुँदा दुबै खुट्टा गुमाएका देवदह नगरपालिका–४ का सुजन मल्ल लाई बुटवलको एम्स कलेजले बिबिएस (चार बर्षे) निःशुल्क अध्यापन गराउने भएको छ । ५ जनाको परिवार रहेको विद्यार्थी मल्लको पारिवारिक अवस्था समेत नाजुक रहेकोले आफुहरुले ४ बर्ष विविएस उत्र्तीण गर्न लाग्ने करिव १ लाख ६० हजार रुपैयाँ खर्च व्यहोर्ने निर्णय गरिएको एम्स कलेजका प्रबन्धक गोपाल न्यौपानेले जानकारी दिए ।

ग्रीन प्लान्ट उमावि बाट प्रवेशिका परिक्षामा ७८ प्रतिशत अंक र सोही उमाविमा प्लसटु ७३ प्रतिशतका साथ उत्र्तीण गरेका मल्ललाई उनको महिनेत र पढाई प्रतिको लगावको कारण एम्स कलेजले निःशुल्क रुपमा अध्यायपन गराउने निर्णय गरिएको क्याम्पस प्रमुख दिपक ढकालले जानकारी दिए ।

उनका अनुसार विद्यार्थी मल्लका बुबा अहिले ड्राईभिङ्ग गर्दैै आएका छन् । विहिवार विद्यार्र्थी मल्लका अभिभावक आमा बुबाको साथमा विद्यार्थीलाई चार बर्ष सम्म कुनै पनि शुल्क नलिने गरी अध्यायपनको जिम्मा लिएको क्याम्पस प्रमुख ढकालले जानकारी दिए । उनले अपाङ्गता भएका विद्यार्थीहरुमा पनि अन्य व्याक्ति सरह क्षमता भएको भन्दै आर्थिक अभावको कारण शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने हेतुले विद्यार्थीलाई सहयोग गरिएको समेत जानकारी दिए । देवदह खैरेनी घर घएका मल्लका बुवा वोधविक्रम मल्ल र आमा गीता मल्ल हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई