२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

अर्थमन्त्री पौडेलद्वारा दानव पुल उद्घान, तिनाउमा सिलन्यास

१२ मंसिर २०७२, शनिबार ११:४४

mantri paudelकृष्ण खनाल/मङ्सिर १२, बुटवल । अर्थमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला रुपन्देही आएका अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले शनिवार बुटवलको दानव नदिमा निर्माण सम्पन्न भएको पुल उद्घाटन गरेका छन् भने तिनाउ नदिमा नयाँ पुल सिलन्यास गरेका छन् ।

बुटवलको देवीनगर देखि हात्तिसूर्ण बस्ती जोड्ने तिनाउ नदिमा नयाँ पुल सिलन्यास गरिएको हो । अगामी २ बर्ष ६ महिनामा १० करोड ४६ लाख ५६ हजार ८ सय ८१ रुपैयाँमा निर्माण सम्झौता भएको उक्त पुल लुम्बिनी, अरनिको, एशियाटिक जेभीले निर्माण गर्न लागेको हो ।

११२.२० मिटर लम्बाई भएको पुलको चौडाई ७.५० मिटर हुने डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मेरासेनीले जानकारी दिए । पुल उदघाटन् गर्दै मन्त्री पौडेलले समयमा नै पुल निर्माण सम्पन्न गर्न आफुले बजेट अभाव हुन नदिने बताएका थिए ।

मन्त्री पौडेलले उद्घाटन गरेको दानव नदिको पुलको लम्बाई ९६ मिटर रहेको छ भने चौडाई ६ मिटर रहेको छ । कुल ७ करोड, ३० लाख ४४ हजार, ३ सय ७ रुपैयामा निर्माण पुरा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ