जेठ ११, काठमाडौँ | आईपीएल-९ को पहिलो क्वालिफायर खेलमा रोयल च"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ११, काठमाडौँ | आईपीएल-९ को पहिलो क्वालिफायर खेलमा रोयल च"/>
२० चैत्र २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ब्यांग्लोरले पायो आइपीएलको फाइनलमा भिड्ने टिकट, गुजरात ४ विकेटले पराजित

१३ जेष्ठ २०७३, बिहीबार ०७:२७

जेठ ११, काठमाडौँ | आईपीएल-९ को पहिलो क्वालिफायर खेलमा रोयल च्यालेन्ज ब्यांग्लोरले गुजरात लायन्स बिरुद्ध जोडदार जीत दर्ता आइपीएलको फाइनल खेलका लागि टिकट काटेको छ । उसले गुजरात लायन्सलाई ४ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिंग रोजेको गुजरातले अल आउट हुँदै १५८ रन बनाएको थियो । यसै लक्षलाई पछ्याउने क्रममा ब्यांग्लोरले २९ रन बनाउँदा ५ विकेट गुमाएको थियो । त्यसपछि आरसीबीका लागि एबी डिविलियर्स विनिंग सम्हाले | उनले ४७ बलमा ५ चौका र ५ छक्का लगाउँदै नटआउट ७९ रन बनाउन सफल बने । खेलमा इकबाल अब्दुल्लाले दुई विकेटका साथै नटआउट ३३ रन बनाएर ब्यांग्लोरलाई जीत दिलाउन महत्वपूर्ण भूमिका खेले ।

– १५९ रनको लक्ष्य पछ्याएको आरसीबीले सुरुवाती अवस्थामा निकै खराब पर्दर्शन गर्यो । उसले ५ विकेट गुमाउँदा मात्रै २९ रन मात्र ल्याउन सफल बनेको थियो ।
– आइपीएलमा चार पटक सतकको स्कोर  दिएका कप्तान विराट कोहलीले आजको खेलमा बिना कुनै स्कोर धवल कुलकर्णीको बलमा बोल्ड भए । यसपछी धवलले नै क्रिस गेललाई जम्मा १० रन बनाउंदै गर्दा क्लीन बोल्ड गरिदिए ।
– लोकेश राहुलले पनि आफ्नो टिमलाई जिताउन केहि गर्न सकेनन् । उनले खाता खोल्नु अघिनै धवल कुलकर्णीले ड्वेन स्मिथको हातमार्फत क्याच आउट गराइदिए ।
– त्यस्तै वाटसनलाई रवन्द्र जडेजाले १ रनमै ड्वेन स्मिथको हात मार्फत क्याच गराए ।
– अर्का खेलाडी स्टुअर्ट बिन्नीले २१ रन बनाए, तर उनलाई पनि रवीन्द्र जडेजाले LBW आउट गरिदिए ।
– यसपछिको खेलमा एबि डिविलियर्स र इकबाल अब्दुल्लाले नट आउट रही खेल जिताउन सफल बने । साथै आरसीबिलाई आइपीएल क्रिकेटको फाइनल खेल खेल्ने अवसर दिलाए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र थाइल्यान्डबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर हेटौंडामा युवकको हत्या आरोपमा ७ जना पक्राउ भारतीय ग्याङस्टर ‘लरेन्स बिस्नोइ हुँ’ भन्दै फिरौती माग्ने बाँकेमा पक्राउ कुलमान र हितेन्द्रको मुद्दामा सुनुवाइ आज पनि काठमाडौं आज पनि विश्वकै सर्वाधिक प्रदूषित सहरको शीर्ष स्थानमा सुरेश रजकको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख दिने मीनबहादुरको घोषणा लुटपाटका क्रममा साहसिक प्रदर्शन गर्ने सुरक्षा गार्ड पाँच लाख नगद र पाँच ग्रेड बढुवासहित पुरस्कृत  लगातार रेकर्ड कायम गरेको सुनको भाउ घट्यो शुन्य लागतमा मात्र कामदार पठाउने म्यानपावरहरु खारेजीको संघारमा बिचौलियामैत्री श्रममन्त्रीको धार: विदेसिने कामदार माथि थोपरिदै भार ! नेपाली खानाको प्रदर्शनी तथा व्यापार मेला हुँदै, उत्कृष्ट भान्छेलाई एक लाख पुरस्कार तीनकुनेको प्रदर्शनमा घाइते भएका १७ जनाको उपचार हुँदै, गोली लागेका ३ जना सांसद बोहराको निधनमा सिद्धार्थनगरले शोक बिदा दिने पत्रकार सुरेश रजकको शव एक्सरे गरेपछि मात्र पोष्टमार्टम गर्ने चिकित्सकको अडान यी हुन् देउवासहित प्रतिनिधि सभामा धेरै गयल हुने सात सांसदहरू कुलमान र हितेन्द्रदेवको रिटमा आएन आदेश, हेर्दाहेर्दैमा राखियो तीनकुने घटनामा सुरक्षा चुक भएको भन्दै रास्वपा सांसद सोविताले मागिन् गृहमन्त्रीको राजीनामा प्रहरी चौकी र वडा कार्यालयको जग्गा भूमाफियाका नाममा यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु (निर्णयसहित) नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ७९ करोडको कारोबार