ठ १२, म्यानमार |&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ठ १२, म्यानमार |&"/>
२० मंसिर २०८२, शुक्रबार
विश्व

लिंगमा राष्ट्रपतिको बारेमा ट्याटु लेखेपछि…

१३ जेष्ठ २०७३, बिहीबार ०९:०९

ठ १२, म्यानमार | म्यानमारका एक लेखकले आफ्नो लिंगमा पूर्व राष्ट्रपतिका बारेमा कविता लेखेपछी उनलाई जेल सजाय हुने भएको छ । उनलाई ६ महिनाको सजाय तोकिएको हो ।

माउन्ग सौंगखा नाम गरेका लेखकले आफूले लिंगमा ट्याटुको रुपमा लेखाएको कविता भन्दै फेसबुकमा पोस्ट गरेका थिए । उनको लिंगमा ट्याटुको रुपमा रहेको भनिएको कविता पूर्व राष्ट्रपति थिन सेनका बारेमा थियो । २४ बर्षीय सौंगखालाई कविता फेसबुकमा पोस्ट गरेर मानहानी गरेको आरोप लागेको थियो । तर त्यतिखेर मानहानीको मुद्धामा ६ महिना उनि जेलमा बसिसकेका कारण उनलाई जेल रिहा गर्न लागिएको हो ।

अदालतले हालसालै ६ महिना जेल सजाय तोकेको छ । जुन सजाय उनले भोगीसकेका छन् ।

उनकी प्रेमिकाले भने सौंगखाले लिंगमा ट्याटु बनाएको भन्ने कुरा काल्पनिक भएको बताएकी छन् । उनले सौंगखाको लिंगमा कुनै ट्याटु नरहेको बताएकी छिन् । – स्रोत : बिबिसी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल