2026-08-24 11:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

हावाहुरीका कारण खोटाङ र ओखलढुंगामा विधुत अवरुद्ध

चिसाङ शेर्पा | भदौ ८, खोटाङ | हावाहुरीका कारण दुई जिल्लामा विधुत अवरुद्ध भएको छ । शनिबार राती आएको हावाहुरीले उदयुपरको गाईघाट–जलजले रुटको ३३ केभी प्रसारण लाईनमा क्षति पु¥र्याउदा खोटाङ र ओखलढुंगामा विधुत अवरुद्ध भएको हो ।

साउने–जलजले रुटबाट लाईन पास नभएपछि आइतबार बिहानैबाट त्यस रुटमा प्राविधिक खटाएर फल्ट पत्ता लगाउने काम भइरहेको नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्र प्रमुख रामदिनेश राय यादवले बताए । यादवका अनुसार रुखहरु ढलेर लाइन अवरुद्ध भएको अनुमान गरिएको छ । अवरुद्ध विधुत सञ्चलान हुन-नहुने केही भन्न नसकिने प्राधिकरणले जनाएको छ । 

विधुत अवरुद्ध हुंदा खोटाङबाट सञ्चालित सञ्चार माध्यमको प्रसारण रोकिएको छ । ओखलढुंगाका सञ्चार माध्यम सञ्चालनमा पनि कठिनाई आउन थालेको छ । विधुत नहुंदा सञ्चार माध्यमका अलवा सरकारी कार्यालय, गैर सरकारी कार्यालय, विभिन्न संघसंस्था, वैक, वित्तिय संस्थाको दैनिक कामकाजमा समस्या भएको छ । खोटाङका करीव १३ हजार ग्राहक अन्धाकारमा वस्न बाध्य बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन