2026-09-13 02:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मुख्यमन्त्री राउत द्वारा सिरहाका ४ सय ६२ विद्यार्थीहरु लाई साईकल

महेश सिंह | भदौ १६, सिरहा | प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतले अभियान अन्तर्गत आईतबार सिरहा स्थित ५ वटा माध्यमिक स्तरका विद्यालयमा ४ सय ६२ वटा साईकल वितरण गरेको हो । वितरण गर्ने क्रममा सिरहा लहान नगरपालिकामा ३ स्थित रहेको लक्ष्मण ललिता मा.वि.मा १०३, त्यसै गरि,सुखीपुर नगरपालिक वडा नं.२ को  जनता मा.वि.मा ५७, नरहा गाउँपालिकामा रहको जनात वन मा.वि  मा ११२ र मिर्चैया नगरपालिका वडा नं.५ स्थित मोहन माध्यमिक(प्रा.आ) विद्यालय मा १ सय १३ वटा र मिर्चैया नगरपालिका वडा नं.७ मा रहेको बाबुजी राय जुनाई ठाकुर मा.वि.फुलवरीयामा ७७ वटा गरी कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साईकल वितरण गरिएको हो ।

प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतले अभियान अन्तर्गत आईतबार सिरहा स्थित ५ वटा माध्यमिक स्तरका विद्यालयमा ४ सय ६२ वटा साईकल वितरण गरेको हो। वितरण गर्ने क्रममा सिरहा जिल्लाको लहान नगरपालिकामा रहेका  लक्ष्मण ललिता मा.वि.मा १०३, त्यसै गरि,सुखीपुर नगरपालिक वडा नं.२ छजनामा रहेका राष्ट्रिय जनता मा.वि.मा ५७, नरहा गाउँपालिकामा रहको जनात वन मा.वि  मा ११२ र मिर्चैया नगरपालिका वडा नं.५ स्थित मोहन माध्यमिक विद्यालय मा १ सय १३ वटा र मिर्चैया नगरपालिका वडा नं.७ मा रहेको बाबुजी राय जुनाई ठाकुर मा.वि.फुलवरीयामा ७७ वटा गरी कक्षा ८ मा अध्ययनरत रहेका छात्राहरुलाई साईकल वितरण गरिएको हो ।

साईकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले यसै गत आर्थिक वर्ष २०७५-२०७६ मा १४ हजार  साईकल वितरण गरेका छन् । उनले महिला र पुरुषबीच रहेका भेदभाव अन्त्य भए मात्रै मुलुक समृद्ध हुने बताए ।

मुख्यमन्त्री राउतले प्रदेशमा रहेको बेटीहरुको लागि यस्ता विभिन्न प्रकारका थप कार्यक्रमहरु ल्याउने प्रतिवद्धता जनाएका हुन । 

कार्यक्रममा समाजवादी पार्टि  का लहान नगर प्रमुख दिनेश महतो, युवा नेता राम चलितर महतो,ललित महतो,ग्यान महतो,राज कुमार गुप्ता ,परियाग लाल यादव  नेत्री ललित दास जिल्ला अध्यक्ष अशोक यादव , राम उदगार महतो  लगातका युवा नेताहरुको उपस्थिति रहेको थियोे । उनले महिलालाई शक्तिकरण गर्नुपर्ने समेत बताए ।

उनले महिला शिक्षित नभएसम्म प्रदेश शिक्षित नहुने धारण राखे ।  कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउतको उपस्थिति रहेको थियो । त्यस्तै, कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा सिरहा निर्वाचन क्षेत्र नं.४ को ‘क’ प्रदेशसभाका सांसद दिलिप साह,समाजवादी पार्टि नेपाल प्रदेश नं. २ प्रदेश सदस्य र सिरहा जिल्लाका सह–ईन्चार्ज  विष्णु साह, मिर्चैया नगरपालिकाका उपमेयर जिवछी देवि साह,मिर्चैया नगरपालिकाका प्रशासकीय अधिकृत राजेन्द पैडेल,समाजवादी पार्टि नेपालका केन्दी महिला अध्यक्ष निर्माला यादब,अतिथिको रुपमा इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक दिनेश गौतम, नगरका विभिन्न वडाका वडाध्यक्षहरु लगायत सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभाव, विभिन्न राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी,समाजसेवी,नगरवासी,संचारकर्मीहरुको सहभागिता रहेको लक्ष्मन ललिता माध्यमिक बिध्यालयका शिक्षक श्यामसुन्दर महतोले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन