2026-07-03 11:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

पर्यटकको पर्खाईमा मुगुको दुध ताल

2019-09-06

दान बहादुर बुढा | भाद्र २०, मुगु | पर्यटनको आकर्षक गन्तब्य मानिएको कणाली प्रदेश अन्तर्गत पर्ने मुगु जिल्लाको दुध दह पर्यटकको पखाईमा छ | छायानाथ रारा नगरपालिका बडा नम्बर १४ बाममा गाँउको उत्तर दिशातिर पर्ने एकै ठाउँमा रहेका सात वटा दुध ताल रहेका छन |


प्रचार प्रचार नपाउदा मुगुमा रहेका यी सात वटा दुध ताल हिजोआज पर्यटनको प्रखाईमा रहेका छन । दुधताल पुग्न सदरमुकाम गमगढी बजारबाट २ दिन पैदल यात्रा बाट पुग्न सकिन्छ । सडक सन्जाल नपुगेका कारण  एकै सेरोफोरोमा रहेको दुधताल ओझोलमा परेका छन । यी तालको परक विशेषता रहेको छ । बारै महिना ताल भित्र दुध जस्तो सेतो देखिने तालबाट अलि बाहिर आउदा पानि देखीने भएको हुदा यी तालको नाम दुध ताल नाममाकरण भएको स्थानिय बासीहरुको भनाई रहेको छ |


हिउदमा हिउँले झन चादीले घेरेको जस्तो देखीने बर्खाको समयमा हरियालि बिभिन्न प्रजातिका फुलहरुले सुन्दरता बढाएको छ । दुध तालमा बन्यजन्तु घोर,कस्तुरी मृर्ग, हिमचितुवा,भालु ,डाफे मुनालको नाच्ने पानि खाने समाउने गरेको दृश्यले मानिसको मन लोभ्याउर्ने गरेको गरेको स्थानिय बासि गोम बहादुर बुढाले बताएका छन । 


छायानाथ रारा नगरपालिका १४ वडा भित्र रहेका दुध ताल मात्र नभई  यहाँको चंखेलि हिमाल, मठ मन्दीर गुफा,झना,हरुले पुवाधार बिकार र प्रचार प्रचार नहुदा ओझेलमा परेका छन । प्रचार प्रचार गर्नको लागी स्थानिय वडा सरकार र नगरपालिका र प्रदेश सरकार लागी परेको छ । दुध ताल सम्म पुग्न र अन्य पर्यटन क्षेत्रमा पुग्नको लागी गर्त आ.व ०७५।०७६ साल कर्णाली प्रदेश सरकारबाट २५ लाख बजेट बाट पर्यटन पदर्माग निमाण गरिएको छ । 


वडा नम्बर १४ भित्र रहेका धामर्मिक ,सास्कृतिक, ऐतिहासिक, लोपउन्मूख बन्यजन्तु ,भेष भुषा,स्थानिय खाद्यान्न बालिहरुको संरक्षेण र प्रचार प्रचारको लागी निकै लागी परेको छायानाथ रारा नगरपालिका वडा नम्बर १४ का वडा अध्क्षय नन्दलाल बढुवालले बताएका छन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण