2026-09-08 02:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

निजामति दिवसमा मुगुमा महिलाको सहभागिता न्यून

दान बहादुर बुढा | भाद्र २२, मुगु | नेपालमा आज (सक्षम निजामति प्रशासन बिकास समृद्धि र सुशासन )भन्ने मुल नासाका साथ देश भरी निजामाति दिवस भब्याताकासाथ मनाइएको छ | त्यस्तै मुगु जिल्लामा निजामति दिवसमा महिलाको सहभागिता भने शुन्य रहेको थियो |

जिल्ला प्रशासन कार्यालय मुगु र निजामति कर्मचारीहरुको आधिकारीक टेड यूनियनको संयूक्त आयोजनामा निजामतिकर्मचारी  दिवसमा जिल्ला भरि रहेको २ दर्जन सम्मका सरकारी कार्यालयमा आवद्धत भएका कार्यालय प्रमुख तथा अन्य कर्मचारीहरुले दिवस मनाउने क्रमममा भने महिला निजामति कर्मचारीहरुको उपस्थीति  एक जनाको मात्र रहेको छ । जिल्लामा महिला निजामति कर्मचारीहरुको संख्या पनि निम्न रहेको छ । जति जिल्लामा रहेका महिला ,पुरुष निजामति कर्मचारीहरुलाई अनिवार्य रुपमा उपस्थीति हुनको लागी पत्रचार गरे पनि पुरुष कर्मचारीको उपस्थीति भए पनि महिला कर्मचारी एक जनाको उपस्थीति रहेको कार्यक्रम आयोजकका एक जना कर्मचारीले  बताएका छन ।

 निजामति दिवसको अबसरमा खुल्ला पुरुष ब्याटम्यान्टेन प्रतियोगिति गरि प्रथम,दितीय ,तृतिय खेलाडीहरुलाई नगर र प्रमाण पत्र बितरण गरि आज बिहान अदालत चोक बाट जनचेतना मुलक नारा सहित र्याली निकालेर जिल्ला समन्वय समिति मुगुको हलमा बिभिन्न कार्यात्रलम सन्चालन गरी सम्पन्न गरिएको कर्मचारीहरुको आधिकारीक टेड यूनियनका मुगु जिल्ला अध्क्षय तिर्थराज शाहीले बताइका छन ।

शाहीका अनुसार निजामति दिवशको दिन सम्पूर्ण निजामति कर्मचारीहरुलाई पारदशिकरुपमा सहज तरिकाले जनतालाई सेवा प्रबाह गनुहोला कुनै पनि निजामति कर्मचारीहरुलाई जनताको सेवामा काम गदा गदौ कुनै पनि नकारात्मक कार्य गराउन दवाब दिने बिरुद्ध सदै निजामति कर्मचारी टेड यूनियन सदैब एक जुट भएर लडीरहने समेत बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम