2026-10-27 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

स्थानिय सरकारद्वारा पहिलो पटक शिक्षा क्षेत्रमा काम गर्ने ३२ जना सम्मानीत

दान बहादुर बुढा | भदौ २३, मुगु | मुगु जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाले (हामी सबैको प्राण सार्वजनिक शिक्षा प्रणालीको सवालीकरण ) मुल नाराका साथ ४० औ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औ अन्तराष्ट्रिय साक्षरता दिवसको अवशरमा नगरपालिका भित्र शिक्षा क्षेत्रमा योगदान दिदै आउनु भएका ३२ जनालाई नगरपालिकाले पहिलो पटक सम्मानित गरेको छ । 

नगरपालिका भित्र रहेका बालबिकास केन्द्र प्राथामिक तह, निम्न माध्यामिक बिद्यालय, माध्यामिक तहमा शिक्षा क्षेत्रमा बिगत लामो समयदेखि यस छायानाथ रारा नगरपालिकाको शैक्षिक गुणस्तर सुधारको लागि कर्तब्यनिष्ट भई पदिय जिम्मेवारी बहन गर्ने महत्वपूर्ण शिक्षा क्षेत्रमा काम गर्ने प.अ ११ जना शिक्षक ६ जना बाल बिकास शिक्षक ४ बिद्यालय ब्याबस्थापन समितिका १ जना अध्यक्ष र १ जना स्रोत ब्याक्तिलाई नगरपालिकाको निर्णय अनुसार पहिलो पटक एकै साथ ठूलो संख्यामा शिक्षा क्षेत्रमा काम गर्ने व्यक्तिलाई सम्मान प्रमाण पत्र सहित नगद १२ हजारका दरले सम्मान गरिएको दिवस समितिका संयोजक ललिजङ मल्लले बताएका छन् । 

छायानाथ रारा नगरपालिकाबाट सम्मान पाउदा निकै खुसी हुँदा ढिलो-चाडो भए पनि आफ्नो कामको मूल्याङकन हुँदो रहेछ । थप शिक्षा क्षेत्र लगाएत अन्य जिम्मेवारी थपिएको महशुस भएको प्राथामिक बिद्यालय पिनाका प्रअ सल बहादुर रावलले बताएका छन् । 

मानिसलाई चौर्तफी ज्ञान लिनको लागी सबैभन्दा पहिले शिक्षाको आवश्यक हुन्छ । त्यसैका शिक्षा क्षेत्रलाई माथि उकास्नको लागी नगरपालिकाबाट हरपल खटिरहने छु । शिक्षा क्षेत्र भित्र पर्ने भौतिक पुर्वाधार, शिक्षक तालिम, लगायत अन्य अतिरिक्त कार्यको लागि नगरपालिका सकारात्मक रहने छ । शिक्षा क्षेत्रलाई माथि उठाउनको लागी पहिलो जग बालबालिकाको केन्द्र भएको हुँदा नेपाल सरकारबाट प्राप्त भएको रकमको सत-प्रतिशत बढाएर शिक्षकको पारिश्रमी नगरपालिकाले तय गरेको छ । शिक्षा क्षेत्रलाई राजनितिकरण नगरि सबै क्षेत्रबाट सहयोग गर्न हुन सरोकार वालाहरुलाई समेत नगर प्रमुख हरिजङ शाहीने अनुरोध गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने