2026-08-29 09:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङबेंसीमा निःशुल्क लुगा घर

असोज १३, धादिङ | धादिङ जिलाको धादिङबेसी स्थित धादिङ क्याम्पस चोकमा रहेको सामुदायिक भवनमा एउटा घुम्ती पसल छ । उक्त घुम्ती पसल सामाजिक सेवाका क्रियाशिल धादिङका युवाहरुले संचालन गरेका हुन् । 

नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले निःशुल्क लुगा घरको उद्घाटन गरेसँगै चहलपहलमा छ । उक्त लुगा घरमा लेखिएको छ ‘कसैको फाटेको कपडा छ ? कसैको खाली खुट्टा छ ? निःशुल्क कपडा घर यता छ ।’ 

युवाहरुले आफूभन्दा असहायलाई सहयोग गरौं भन्ने भावना राख्नेहरुले उक्त लुगा घरमा लुगा ल्याइदिन सक्छन जुन लुगा गरिव तथा असहायले आफूलाई मन पर्ने र साइज मिल्ने छानेर निशुल्क लान सक्नेछन । 

लुगा घरमा आफ्ना पुराना कपडालाई दोश्रो मौका दिनुहोस् भन्दै ८६०४४३०२२ र ९८४३४०३८४८ मा सम्पर्क गर्न आग्रह गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो