2026-09-08 02:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

कुपण्डोलको एक रेष्टुरेन्टभित्र कार छिरेपछि…

कात्तिक ४, काठमाडौँ | ललितपुरको कुपन्डोलमा सोमबार दिउँसो एउटा कार ज्रेबा क्रसिङ नजिकै महिलालाई ठक्कर दिएर अनियन्त्रित हुँदै रेस्टुरेन्टमा छिरेर रोकिएको छ ।

७० बर्षीय चालक वृद्ध मुनिराज उपाध्यायले कार चलाउदै गर्दा एक्कासी आफ्नो अगाडि महिला देखेपछि महिलालाई छलाउने क्रममा अनियन्त्रित हुँदै नजिकै रहेको एनपीपी रेष्टुरेन्टभित्र छिर्न पुगेको हो । ‘प्रदेश ३ बीएए २०६९’ नम्बरको कार जावलाखेलको रेष्टुरेन्टभित्र वालमा ठोक्किएर रोकिएको थियो । कार अनियन्त्रित हुँदै रेस्टुरेन्ट भीत्र छिर्दा कुनै मानवीय क्षेती भने हुन पाएन । तर महिला सामान्य घाइते भएकी छन् । उनलाई ललितपुरकै सर्वाङ्ग हस्पिटलमा उपचारका लागि भर्ना गराइएको छ ।

कार रेस्टुरेन्टमा छिर्दा अगाडीको भागमा क्षति पुगेको छ भने चालक उपाध्याय सकुशल छन् । उनले महिलालाई बचाउने क्रममा रेष्टुरेन्टमा छिरेको बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम