२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा विकासमा फड्को मारेको छ : मुख्यमन्त्री पोखरेल

२०७६, ८ मंसिर आईतवार १५:५४

मङ्सिर ८, तुलसीपुर । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले दाङले विकासमा फड्को मारेको बताउनुभएको छ । दाङमा आज दङ्गीशरण गाउँपालिका–२ कलमखोलामा भएको चुनावीसभामा उहाँले भन्नुभयो, “अहिले दाङमा दुई दर्जन बढी पुल निर्माण भएका छन्, अझै पनि  केही पुल निर्माणको प्रक्रियामा रहेका छन् ।” 

उहाँले प्रदेश नं ५ सरकारले दाङमा सडकलाई प्राथमिकता दिएकोसमेत बताउनुभयो । अहिले दामोदर सडक तथा मदनभण्डारी राजमार्ग निर्माणले गति लिएको उहाँको भनाइ छ । त्यस्तै राप्ती लोकमार्ग, तुलसीपुर–अमिलिया, लमही–घोराही, घोराही–तुलसीपुर सडकखण्ड स्तरोन्नतिको प्रक्रिया अघि बढेकोसमेत बताउनुभयो । 

नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं ५ का इञ्चार्जसमेत रहनुभएका पोखरेलले दुई वर्षमा सरकारले उल्लेख्य काम गरेको बताउनुभयो । साथै उहाँले अहिलेको निर्वाचनमा नेकपा तर्फबाट दाङ क्षेत्र नं ३ को प्रदेशसभा–२ मा उम्मेदवार बन्नुभएका विमला ओलीले जीत हात पार्नेसमेत बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा