२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङमा चार उधोग पुरस्कृत

२०७६, १० मंसिर मंगलवार ०६:०७

चिसाङ शेर्पा | मंसिर १०, खोटाङ | खोटाङमा चारवटा उद्योग पुरस्कृत भएका छन् । पाँचौ उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग खोटाङले सोमबार ति उद्योगहरुलाई पुरस्कृत गरेको हो | पुरस्कृत हुनेमा दिक्तेलको सिद्धलक्ष्मी बेकरी उद्योग, दिक्तेलकै हलेसी भेनियर उद्योग, नेर्पाको सनिम राडिपाखी उद्योग र दिक्तेलकै दिक्तेल समिल रहेको घरेलु तथा साना उधोगका नासु दिनेश कुमार राईले जानकारी दिए ।

घरेलुबाट प्रदान गरिएको प्रविधि, ज्ञान, सिप, हासिल गरी उधोग व्यवसायको क्षेत्रमा उत्कृष्ट कार्य गर्न सफल भएकोमा पुरस्कृत गरिएको हो । उद्योगका संचालक तथा सम्बन्धित व्यक्तिहरुलाई दोषल्ला ओढाई समान रुपमा नगद ३-३ हजारका साथमा कदरपत्र प्रदान गरिएको छ । 

उनीहरुलाई जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्यायले नगद र कदरपत्र प्रदान गरेका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो