२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बेकारी उद्योग सन्चालनबाट बार्षिक लाखौं आम्दानी गर्दै युवा

२०७६, १९ मंसिर बिहीबार ०७:२०

दान बहादुर बुढा | मंसिर १९, मुगु | मुगु जिल्लाका एक यूवा राजनीतिशास्त्र बट डिग्री पढ्दौ बेकरी उद्योग सन्चालन गरि बार्षिक लाखै रुपैयाको आम्दानी गरिरहेका छन् | जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्बर ४ भामबाडा गाँउमा मिति २०४६ सालमा जन्मनु भएको मिन बहादुर रावलले मुगुको सदरमुकाम गमगढी बजारमा २०६९ सालबाट स्थापना गरेको मिक बेकरी उद्योग सन्चालन गरेको स्थापना काल देखी नै लगातार ३ बर्ष सम्म उद्योग घाटामा संचालन भएको थियो |


तेस्रो बर्ष बिति सके पछि चौथो बर्षबाट ब्यावसय उकालेमा लागेको छ | "अहिले बेकरी उद्योगमा महिला पुरुष गरि ७ जनालाई रोजगार दिएको छु गर्त बर्षमा बार्षिक रिपोटमा ४८ लाख सम्मको कारोकार भएको र यो बर्ष ५७ लाख सम्मको कारोवार भै सकेको छ । बेकारी उद्योगबाट काम कर्मचारीको मन खुसी बनाएर  घर परिवार र बाल बच्चालाई पढाई खर्च र अन्य औषधी उपचार खर्च समेत यही उद्योगबाट धानेको छ "बेकारी उद्योग सन्चालक मिन बहादुर रावलले भने |


स्थानीय बालिको संरक्षण गरि बेरोजगार युवालाई रोजगार दिने र आफुपनी रोजगार बन्ने हिसाबले, विशेषगरि स्थानीय परिकार कोदो फापर बाट केक,ढुनट,पाउरोटी,बुन पाउरोटी,कुकुज,बिस्कोट,  मफिन,केक, लगाएत क्याफे पनि सन्चालन गरिएको छ |


बजारको अभाव र सदरमुकाम गमगढी बजार बाहीर छिकेकी जिल्ला सम्म पुराउनको लागी सडकको राम्रो ब्याबस्था नभएको हुदा गमगढी बजार ,लामाचौर सल्लेरी,रारा, बालै सम्मका ग्राहकहरुलाई मात्र सेवा दिन सकेको बेकरी संन्चालक रावलले बताएका छन । 


पढेर मात्र जागिरी खाने आम नेपालिको मान्यता छ | जागिरी खानको लागी नेता देखी र्कार्यकताहरुसंग गुलामि बन्नु पर्ने हुदाँ र आम नेपाली दाजु भाई विदेश जाने भएको हुदा अब मुगुमै सानो उद्योग सन्चालन गरि आफु पनि रोज गार बन्ने र केही बेरोज गार युवाहरुलाई रोज गारि दिन्छु भन्ने हिसावले यो उद्योग सन्चालनमा ल्याएको हु | जे होर थारै भए पनि बेरोजगार युवालाई रोजगार दिन सफल भएको छु । बिदेश जाने दाजु भाईलाई सोदेशमा बसेर केहीन केही सानो तिनो ब्यावसाय संचालनगरि बस्न समेत अनुरोध समेत रावलले गरेका छन |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने