मंसिर २२, काठमाडौँ | आज आइतबार सुनको मूल्य घटेको छ | शुक्रबारको तुलनामा ५ सयले घटेर प्रतितोला छापावाल सुनको मूल्य रु ७१ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ९ सयमा कारोबार भइरहेको छ | आज चाँदीको मुल्य पनि घटेको छ |
शुक्रबारको तुलनामा आज रु १० ले घटेर चादीको मुल्य ८ सय ४० रुपैयाँ कायम रहेको छ |