पुस २, काठमाडौँ | हिउँद लागेसंगै जाडो बढेको छ, पहाड तथा हिमाली भेगमा उच्च हिमपात भइरहेको छ | हिमपातका कारण पहाडको जीवन निकै कष्टकर बनेको छ भने तराइमा पनि समस्या उस्तै छ | शित"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २, काठमाडौँ | हिउँद लागेसंगै जाडो बढेको छ, पहाड तथा हिमाली भेगमा उच्च हिमपात भइरहेको छ | हिमपातका कारण पहाडको जीवन निकै कष्टकर बनेको छ भने तराइमा पनि समस्या उस्तै छ | शित"/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

शीतलहर र हुस्सुका कारण तराईको जनजीवन कष्टकर

२०७६, २ पुष बुधबार ११:३८

पुस २, काठमाडौँ | हिउँद लागेसंगै जाडो बढेको छ, पहाड तथा हिमाली भेगमा उच्च हिमपात भइरहेको छ | हिमपातका कारण पहाडको जीवन निकै कष्टकर बनेको छ भने तराइमा पनि समस्या उस्तै छ | शित लहर र हुस्सुका कारण दैनिक जीवनमा निकै समस्या परेको छ |


मंसिरको अन्तिम साता तिर परेको पानि र हिउँका कारण अहिले झनै चिसो बढेको हो | तराइका जिल्लाहरु दाङ, कपिलवस्तु, रुपन्देहि,बारा,पर्सा,बाँके,बर्दिया,कैलाली,कंचनपुर लगायतका भूभागहरुमा अत्याधिक हुस्सु र सितलहरका कारण सबैभन्दा बढी वृद्धवृद्धा, बालबालिका तथा काम गरेर खाने मजदूरलाई समस्या परेको छ | चिसोबाट जोगिन गाउँ घरतिर मानिसहरुले आगोबालेर बसे पनि शहरी जीवन भने झनै कष्टकर बनेको छ |


शीतलहरले हिउँदे बालीलाई समेत नोक्सान पुर्‍याएको छ। भर्खरै उम्रिँदै गरेको गहुँ, टमाटर, आलु, प्याज, लसुन, मसुरो तथा पाक्ने तयारीमा रहेको तोरी बाली पनि कुहिन थालेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित