2026-09-19 12:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

पत्रकारलाई ज्यान मार्ने धम्कि

पुष ४, रसुवा | अस्ट्रेलियाकि बालिकामाथि बलात्कार प्रयास गरेको समाचार लेखेको बिषयमा आरोपितका परिवारले नेपाल पत्रकार महासंघ रसुवाकि महिला उपाध्यक्ष अनु आचार्यलाई मार्ने धम्कि दिएका छन् । 

आचार्यले लेखेको समाचारको आधारमा कालिका गाउँपालिकाकि अध्यक्ष सीताकुमारी पौडेल अधिकारी तथा उनका परिवारका सदस्यले फोन मार्फत धम्कि दिएको पत्रकार आचार्यले जानकारी दिएकी छन् ।

अस्ट्रेलियाको १२ बर्षीय बालिकालाई गत मङ्सिर २८ गते कालिका गाउँपालिका २ का २९ बर्षीय सुनील पौडेलले नजिकैको जंगलमा बलात्कारको प्रयास तथा दुर्व्यवहार गरेको घटनाको समाचार लेखेको बिषयलाई लिएर पत्रकार माथि अपशब्द प्रयोग गर्दै धम्कि आएको हो ।

गाउँपालिका अध्यक्षले  ‘त पत्रकार होस् पत्रुकार होस् र बलात्कारी बनाउने त नै होस्’ लगायतका शब्दले गालीगलौच गरेको पत्रकार आचार्यले वताएकि छन् ।

त्यस्तै कतारमा रहेका उनका भाईले जे पनि गर्न सक्छु भन्दै धम्कि दिएका छन् भने सुनिलकि पत्नी, आमा र गाउँपालिका अध्यक्षको छोरीले समेत फोनमा धम्क्याएका छन् । 

तश्वीरमा: पत्रकार आचार्य 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई