२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

मुगुको तातोपानी गुफा: प्रचार नहुदा ओझेलमा (फोटो फिचर)

१२ पुष २०७६, शनिबार ०५:३६

दान बहादुर बुढा | पुष १२, मुगु | मुगु जिल्लाको सोरु गाँउपालिका वडा नम्बर ६ मा रहेको तातो पानि गुफा प्रचार-प्रसार नहुँदा ओझेलमा परेको छ ।

नेपाल सरकारले पछिल्लो समयमा पर्यटन बर्ष २०२० भब्य र सभ्यका साथ सफाल बनाउनको लागी नेपाल भरीका पर्यटन क्षेत्रहरुको प्रचार प्रचार गर्ने र पर्यटकहरुलाई नेपालका बिभिन्न ठाँउमा  घुमाउने लक्ष्य भए पनि  मुगुको जिमा तातो पानि गुफा भर्ने प्रयटकहरु र प्रचार प्रचारको प्रखाईमा बसेको छ ।


मुगुको सदरमुकाम गमगढी बजार देखि दुई घण्टा गाढीमा र आधा घण्टा पैदल हिडेर तातो पानि गुफामा पुगीन्छ । यो गुफा ठूलो पहाडको मुनि सानो एक मान्छे छिर्ने सम्मको प्वाल छ । प्वाल भित्र गएपछि २ सय भन्दा बढी मान्छेहरु हिड-डुल गर्न सकिने छ ।  बिशेष गरि स्थानिय मान्छेहरुले यो गुफा पुस महिनाको पुसे पूर्णमाको दिन स्थानिय मेला लगाउने केटा केटीहरुले देउडा गित गाउने रातदिनभरी रमाईलो गर्ने गुफाको मुनि रहेको तातो पानिमा नुहाउने नुहायपछि बाथ रोट टाउको पेट दुख्ने ठीक हुने परम्परा गर्त संस्कार अनुसार पुषे पूर्णमाको दिन मात्र मानिहरुको यो ठाँउमा मात्र मान्छेको घुईचो लाग्ने गरेका छन् । अन्य समयमा सुनसान हुने सोरु गाँउपालिका वडानम्बर ६ का वडा अध्यक्ष मनप्रसाद भट्टले बताएका छन ।


तातोपानी गुफालाई प्रचारप्रसार गर्न नसकेको र बिगतका बर्षहरुमा तातोपानी गुफा व्यवस्थीत  र प्रचारप्रसार गर्नको लागी लाखौँ रकम बिनियोजन गरेको भए पनि कामको प्रगती शुन्य देखीएको स्थानिय बासिको गुनासो रहेको छ ।

तातो पानी गुफाको प्रचार-प्रसार र ब्याबस्थापनको लागी हरपल लागी रहेको र गत बर्षमा मात्र तातोपानि गुफा घुम्न आउने पर्यटकको लागी सहजताको लागी सडक निमार्ण गरिएको गुफा वरिपरी र अगाडी भागमा पार्कीङ घेरवारको लागी बिगतका बर्षहरुबाट बजेट बिनियोगन गर्दै आईरहेको र यो बर्षहरुमा पनि बजेट बिनियोजन गरी तातोपानि गुफाको प्रचारप्रसार गर्ने तातो पानि गुफा  घुम्न आउर्ने पर्यटकहरुको सहज बातावरण मिलाउनको लागी सोरु गाँउपालिका अगाडी बढीरहने सोरु गाँउपालिकाका अध्क्षय लोक जङ शाहीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता