2026-09-19 12:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

 ट्रेड यूनियनको निर्वाचनलाई सफल बनाउने कार्यालय प्रमुखहरुको प्रतिबद्धता

बैशाख ६, प्रज्वल पौडेल, रामेछाप

रामेछाप जिल्लाका कार्यालय प्रमुखहरुले निजामती
कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियनको निर्वाचनलाई सफल बनाउन आ–आफ्नो स्थानवाट सहयोग गर्ने बताएका छन्
। जिल्ला प्रशासन कार्यालय रामेछापमा प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलको अध्यक्षतामा आइतबार वसेको
कार्यालयका प्रमुखहरुको वैठकमा यस्तो प्रतिबद्धता भएको हो ।

यसैगरी बैठकले आफ्ना मातहतमा रहेका कार्यालयका कर्मचारीहरुको कूल
दरवन्दी, हालको पदपूर्तिको अवस्था सहित कार्यरत कर्मचारीहरुको विवरण तीन दिन भित्र जिल्ला प्रशासन
कार्यालयमा बुझाउने निर्णय समेत गरेको छ ।

बैठकले बैशाख १२, १३ र १४ गते पुर्ननिर्माण सम्बन्धी विभिन्न कार्यक्रमहरुको
आयोजना गरि भुकम्प स्मृति दिवस मनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार १२ गते विहान ११ बजे जिल्ला विकास समितिको प्राङ्गणमा स्मृति सभाको आयोजना समेत गरिने छ

त्यसैगरी बैठकले
कार्यालयको सरसफाइ, वगैंचा व्यवस्थापन, हरियाली प्रवद्र्धन र सेवाग्राही कक्षको व्यवस्थापनमा ध्यान दिने
निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई