२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

पौडेल पक्ष कांग्रेस जिल्ला समापति भेला,सुदूरपश्चिमबाट देउवा इतरका को-को छन् ?

२०७६, २१ पुष सोमबार ०६:४६

पुस २१, काठमाडौँ | प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समुहले आफु निकट जिल्ला सभापतिहरुको भेला पार्टी केन्द्रीय सानेपामा बोलाएका छन् | असन्तुष्ट पक्ष पौडेल समुहले देउवाले एकपक्षीय रूपमा निर्णय गरेको भन्दै बिरोध जनाएका छन् |

पौडेल समुहले देउवालाई दबाब दिनका लागि जिल्ला सभापतिहरुको भेला बोलाएका हुन् | ७७ जिल्ला मध्ये देउवा निकट ३५ र इतरका ४२ जना सभापति रहेका छन् | सुदूरपश्चिममा पौडेल, सिटौला समूहका जिल्ला सभापतिहरुको सङख्या तीन मात्रै छन् | दार्चुलाका सभापति ललित सिंह बोहोरा, देउवाको गृह जिल्ला डडेल्धुराका सभापति कर्ण बहादुर र बैतडीका सभापति नरेन्द्र थापा असन्तुष्ट कांग्रेस जिल्ला समापति भेलामा सहभागी हुनेछन् |

बहुमतका आधारमा सभापति शेरबहादुर देउवाले  पुस ११ गते  १४ औं महाधिवेशन कार्यतालिका ल्याएको, विधान मिचेर विभाग थपेको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाउदै आएका छन् | पौडेल पक्षले मंसिर २६ देखि केन्द्रीय समिति बैठक पनि बहिस्कार गर्दै आएका छन् | पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री शशांक कोइराला,बरिष्ठ नेता रामचन्द्र पौडेल देउवाले केन्द्रीय समितिबाट एकलौटी रुपमा गरेको निर्णय सच्याउन माग गर्दै दबाब दिइरहेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी