2026-09-08 02:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुगुमा गाउँघर क्लिनिक भवन बनेपछी स्थानिय खुसी

दान बहादुर बुढा | पुस २२, मुगु | मुगुको छायाँनाथ रारा नगरपालीका वडा नं १२ शोभा गाउँमा सामुदायिक स्वास्थ्य ईकाइ गाउँघर क्लिनिक भवन बनेसंगै स्थानीय बासि खुसी भएका छन | भवन नुहुदाँ सेवामा सास्ती पाईरहेका नागरिक नयाँ भवन बने संगै खुसी भएका हुन् |

सामुदायिक बिकास परियोजना अन्तर्गत स्वास्थ्य र सरसफाई कार्यक्रम गुर्डनेर्वश ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा कर्णाली गरिबी न्युनिकरण तथा बिकास मञ्च प्एब्म्ँ को सहजिकरणमा दुई कोठे बाथरुपम सहितको भवन बनेको छ |

साविकको रोवा गाविसको शोभा गाउँमा स्वास्थ्य सेवा लिन स्थानीय घण्टौ हिड्ने बाध्य छ । स्वास्थ्य सेवा लिन दई तिन घण्टा हिडेर ढुग्रेधारा स्वास्थ्य चौकिमा आउनु पर्ने बाध्यता थियो ।  त्यसको मध्येनजर गदै सामुदायिक बिकास परियोजना अन्तरगत स्वास्थ्य र सरसफाई कार्यक्रम अन्तर्गत ण्च्ऋ भवन निमार्ण गरिएको कर्णाली गरिबी न्युनिकरण तथा बिकास मञ्चले जनाएको छ । भवनको ३ लाख ५६ हजार २ दुई सय समुदायको सहयोगमा तथा सस्थांको १३ लाख १० हजार ६ सय मा भवन बन्न लागेको हो | भवनको ९५ प्रतिशत काम सम्पन्न भएको र बाँकी रङ्ग रोगन  बाँकी छ |

सामुदायिक स्वास्थ्य सेवा ईकाईको सेवा भवन अभावले सहकारीको घरबाट सेवा प्रवाह भईरहेको भएपनी नयाँ भवनको निमार्ण कार्य अन्तिम चरणमा पुगेपछी नागरिक खुसी भएका स्थानीय जगी बुढाले बताए |

उनका अनुसार सामान्य बिरामि भएपनी औषधि गर्न घण्टौ हिड्ने गरेका थियो । पछी सामुदायिक स्वास्थ्य ईकाईको स्थापाना भएको पनी भवन नहुदाँ सेवाग्राहीले सास्ती पाउने गरेका थिए । नयाँ भवनको काम अन्तिम चरणमा पुगे पछी सेवामा सहज हुने भन्दै नागरिक खुसी भएको बुढाको भनाई छ |

आधारभुत स्वास्थ्य सेवा पु¥याउने उदेश्यका साथ २०७३ सालमा स्थापाना गरीएको सामुदायिक स्वास्थ्य ईकाइको भवन नहुदाँ समस्या भएको भएपनी भवनको काम ९५ प्रतिशत सकिएकाले सेवामा सहज हुने अपेक्षा गरिएको वडा अध्यक्ष शुवाष बुढाले बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम